प्रहरी, एम्बुलेन्सचालक र डाक्टरले समेत छुन नमान्दा २८ वर्षीया युवतीको दुखान्त
काठमाडाैं, २५ चैत ।
यो कथा हो सामाखुसीस्थित आशीर्वाद वृद्धाश्रममा आश्रय लिएकी सरस्वती भुजेलको । उनको उमेर २८ वर्ष मात्र, तर वृद्धाश्रममा कसरी पुगिन् ?...
गण्डकी प्रदेशमा ९३ जना कोरोनाको नमूना संकलन : २ पोजेटिभ, ७३ नेगेटिभ
नरहरि पौड्याल
कास्की, २४ चैत ।
गण्डकी प्रदेशब कोरोना भाइरस (कोभिड–१९) संक्रमणको शंका भएका ९३ जनाको नमूना संकलन गरिएको छ । त्यसमध्ये ७५ ओटाको मात्र रिपोटै...
राष्ट्र बैंकको गभर्नरमा अधिकारी नियुक्त
काठमाडौं, २४ चैत ।
सरकारले नेपाल राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नियुक्त गरेको हो ।
अर्थमन्त्री डा....
लक डाउनको अवधी बैशाख ३ सम्म लम्वियो
काठमाडौं, २४ चैत ।
सरकारले थप ८ दिन लकडाउन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ८ दिन लकडाउन बढाउने निर्णय गरेको हो...
कोभिड १९ अपडेट : ६९ हजारको मृत्यु
काठमाडौं, २४ चैत ।
कोरोना भाइरस (कोभिड १९) का कारण सोमबार विहानसम्म १२ लाख ७२ हजार मानिस संक्रमित भएका छन् । कोभिड १९ का कारण...
बागलुङमा र्यापिड टेस्ट गर्न चिकित्सकको टोली आज आउँदै
काठमाडौं, २४ चैत ।
कोरोना संक्रमणको आशंका गरिएका बिरामीलाई ‘र्यापिड टेस्ट’ गर्नको लागि काठमाडौंबाट स्वास्थ्य प्रावधिक सहितको टोली ३ जिल्लाको लागि हिँडेको छ ।
शनिबार बसेको...
‘भयभीत होइन, संयमित बनौ’
काठमाडौं, २४ चैत ।
बढ्दो संक्रमणसँगै सर्वसाधारण कोरोना भाइरस (कोभिड–१९)बाट त्रस्त छन्। तर, वरिष्ठ चिकित्सक एवं विज्ञहरू भन्छन्, ‘यो भाइरसको संक्रमण हुँदैमा ज्यान जाँदैन। आत्तिनुभन्दा...
कोरोना संक्रमण रोकथाम : एक स्थानीय तहबाट अर्कोमा जान नपाइने
काठमाडौं, २२ चैत ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरसको रोकथामका सरकारले थप लकडाउनलाई कर्डा गर्ने भएको छ ।
शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको...
पिपिइ जथाभावी प्रयोग नगर्न मन्त्रालयको आग्रह
काठमाडौँ, २२ चैत
सरकारले कोभिड– १९ को रोकथाम र नियन्त्रणका लागि प्रयोग गरिने व्यक्तिगत सुरक्षा कवच (पिपिइ) को चिकित्सक र स्वास्थ्यकर्मीलाई जथाभावी प्रयोग नगर्न आग्रह...
गण्डकी प्रदेशमा खाद्यान्न अभाव छैन : निजी क्षेत्र
कास्की, २२ चैत ।
कोभिड–१९ को सङ्क्रमण न्यूनीकरणका लागि सरकारले जारी राखेको लकडाउनका अवधिमा गण्डकी प्रदेशमा खाद्यान्न अभाव नरहेको उद्योगी व्यवसायीले स्पष्ट पारेका छन् ।...




















