सदनमा प्रधानमन्त्रीलाई छेक्ने रणनीतिमा एमाले
काठमाडौं, २७ भदौ ।प्रमुख प्रतिपक्षी नेकपा (एमाले) संसदीय दलको बैठक आज अपराह्न १२ बजे बस्दैछ । संसद बैठकको एक घन्टा अर्थात १२ बजे दलको...
बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दै नेपाल
काठमाडौं, २७ भदौ । पहिलो मैत्रीपूर्ण खेलमा बंगलादेशविरुद्ध जित निकालेको नेपाली महिला फुटबल टोली आज आइतबार दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ...
मन्त्रिपरिषद् विस्तारमा अदालतको बाटो हेर्दै देउवा
काठमाडौं, २७ भदौ । शेरबहादुर देउवा नेतृत्वको सत्ता गठबन्धन सर्वोच्च अदालतमा नेकपा एकीकृत समाजवादीविरुद्धको मुद्दा किनारा नलागेसम्म मन्त्रिपरिषद् विस्तार नगर्ने निष्कर्षमा पुगेकोे छ ।
विचाराधीन...
सहिद मार्ग कालोपत्रे गर्ने सम्झौता
बागलुङ, २६ भदौ । द्वन्द्वकालिन समयमा सबै भन्दा बढी प्रभावित बागलुङको ताराखोला गाउँपालिका स्थानीय सरकार संचालनमा आए पछि व्यापाक पुनःनिर्माणमा जुटेको छ ।
ताराखोला गाउँपालिकाले...
एमालेको विधान महाधिवेशन सर्यो
काठमाडौं, २६ भदौ । एमालेको विधान महाधिवशेन सरेको छ । ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आज बसेको बैठकले विधान महाधिवेशन आगामी असोज १५ देखि १७ गतेसम्म...
को हुन् ६ जनाको हत्या गर्ने लोकबहादुर ? किन लखेटी-लखेटी हत्या गरे ?
संखुवासभा, २६ भदौ । संखुवासभाको मादी-१ उम्लिङमा एक वर्षअघि लोकबहादुर कार्कीकी आमा तेजबहादुरको घरमा लडेकी थिइन् । उनको आमा बेहोस भएपछि उपचारको क्रममा झापामा...
एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी माथि प्रहरीको लाठीचार्ज
काठमाडौं, २६ भदौ । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच नयाँ बानेश्वरमा झडप भएको छ । केही...
सामूहिक हत्याकाण्ड: एक जना पक्राउ
सङ्खुवासभा, २६ भदौ । सङ्खुवासभाको मादी नगरपालिका-१ उम्लिङखोला गाउँमा भएको सामूहिक हत्यामा संम्लग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
हत्यामा संम्लग्न भएको...
पूर्वप्रधानमन्त्री भट्टराईद्वारा एमसीसी पारित गर्नुपर्ने तर्क
काठमाडौं, २६ भदौ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्नुपर्ने तर्क गरेका छन् ।
जनता समाजवादी पार्टी (जसपा)का संघीय...
सभामुखविरुद्ध एमाले आक्रामक
काठमाडौं, २६ भदौ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आफूहरूको माग सम्बोधन नभएसम्म प्रतिनिधिसभामा विरोध गरिरहने जनाएका छन् ।
आफूहरूको मागबारे छलफल नै नगरी...



















