एमालेले सभामुखको सर्वदलीय बैठक बहिस्कार गर्ने
काठमाडौं, २८ भदौ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक बहिस्कार गर्ने भएको छ । आज दिउँसो नयाँ बानेश्वरस्थित संघीय संसद...
माधवसहित १४ सांसदको पद रहने/नरहने छिनोफानो गर्दै सर्वोच्च
काठमाडौं, २८ भदौ । माधव नेपालसहित १४ जना सांसद पदमुक्त गर्नुपर्ने एमाले अध्यक्ष केपी ओलीको मुद्दामा आज सुनुवाइ हुँदैछ । १४ सांसदलाई पदमुक्त गर्न अन्तरिम...
देउवाले मन्त्रीको सूची माग्दा गठबन्धनका नेताहरुको यस्तो जवाफ
काठमाडौं, २८ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तापक्ष दलहरूसँग मन्त्रिपरिषद् विस्तार गर्न ढिला भइसकेकाले चाँडै मन्त्री बन्ने सांसदहरूको नामावली दिन आग्रह गरेका छन् ।
सत्तापक्ष...
खुला दिसामुक्त जिल्लाको दुर्दशा: सडक छेउमा शौच
कपिलवस्तु, २८ भदौ । खुला दिसामुक्त घोषणा हुनेमा नेपाल दक्षिण एसियाकै पहिलो देश हो । १३ असोज २०७६ मा नेपाल औपचारिक रूपले खुला दिसामुक्त...
आइसीसी विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र अमेरिका भिड्दै
काठमाडौं, २८ भदौ । आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल, अमेरिका र ओमान सम्मिलित श्रंखला आज साेमबारबाट सुरु हुँदैछ । सोमबार नेपाल र अमेरिका...
नेपालले एमसीसी सम्झौता कार्यान्वयन गर्ने उपाध्यक्ष सुमारको भनाई
काठमाडौं, २७ भदौ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमारले नेपाल सरकारले एमसीसी सम्झौता कार्यान्वयन गर्नेमा आफू आशावादी भएको बताएकी छन् ।
अमेरिका फर्किनुअघि...
बंगलादेशसँग नेपालको निराशाजनक बराबरी
काठमाडौं, २७ भदौ । बंगलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले घरेलु मैदानमा निराशाजनक बराबरी खेलेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेशले...
पार्टी फुटको पक्षमा होइन, एकताको पक्षमा लाग्नुपर्छः सापकोटा
बागलुङ, २७ भदौ । नेकपा एमाले बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले सम्पूर्ण कार्यकर्ताहरु पार्टी फुटको पक्षमा नभई एकताको पक्षमा लाग्नुपर्ने बताउनुभएको छ ।
काठेखोला गाउँपालिकामा आईतबार...
संखुवासभा सामुहिक हत्या प्रकरण : पाँच दिनदेखि प्रहरी र युट्युबरसँगै थिए अभियुक्त
काठमाडौं, २७ भदौ । गत सोमबार सङ्खुवासभाको मादी नगरपालिका–१ उमलिङ खोला गाउँमा एकै परिवारका ६ जनाको सामूहिक हत्या भयो ।परिवार नै सखाप हुने गरी...
पहिरोले मध्यपहाडी लोकमार्गमा पाँच करोडको क्षति
बागलुङ, २७ भदौ । कालोपत्रेको अन्तिम चरणमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको पोखरा बागलुङ सडकअन्तर्गत पर्वत खण्डमा पहिराले क्षति पुर्याएको छ । भदौ १७ गते...




















