जनता आवास कार्यक्रम: बागलुङमा घर ठडिए, भुक्तानी आएन

रामबहादुर थापा बागलुङ, ५ कार्तिक । बागलुङको गलकोट नगरपालिका-७ मल्मका चेमबहादुर विक सरकारले दिएको नयाँ घरमा बस्न थालेको वर्ष दिन बित्यो । जनता आवास कार्यक्रममार्फत् विकले...

पुरानै लयमा फर्किदै छ बेनीको बजार

गलेश्वर, ५ कार्तिक । ‘बेनीको बजार, जता माया उतै छ नजर किरेमिरे जाले रुमाल...’ । चर्चित यो गीतका हरफमा भनिएझैँ जता नजर लगाए पनि सुन्दर...

झण्डै दोब्बरले महँगियो प्याजको भाउ

काठमाडौँ, ५ कार्तिक । काठमाडौँ उपत्यकामा दशैँदेखि सुकेको प्याजको भाउ बढेको छ । दशैँअघि थोकमा प्रतिकेजी ४५ रुपियाँमा किनबेच भएको प्याजको भाउ दशैँदेखि बढेर...

कालीगण्डकी दोहन रोकिएन

रोशन तिवारी पर्वत, ५ कार्तिक । अदालतको आदेश, स्थानीय प्रशासन र स्थानीय तहले प्रतिबन्ध लगाए पनि कालीगण्डकी नदीमा दोहन रोकिएको छैन । पर्वतको जलजला गाउँपालिकास्थित बगरफाँटदेखि...

बेमौसमी वर्षाको असर : मुस्ताङ भ्रमणमा आन्तरिक पर्यटकको विजोग

म्याग्दी, ४ कात्तिक । परिवारसँगै मुस्ताङ भ्रमणमा गएका सुनसरीका उद्धव अधिकारीलाई बेनी–जोमसोम सडक पार गर्न २० घण्टा लाग्यो । सामान्य अवस्थामा ७६ किलोमिटर दूरीको यो...

स्रोत नखुलेको ८० लाख रुपैयाँसहित बागलुङका युवक भक्तपुरबाट पक्राउ

काठमाडौं, ४ कार्तिक । प्रहरीले भक्तपुरबाट स्रोत नखुलेको ८० लाख रुपैयाँ नगदसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङको गल्कोट नगरपालिका-१० पाण्डवखानी...

मध्यपहाडी लोकमार्ग : कतै रुट खोज्दै हैरान, कतै ठेकेदारको तनाव

पोखरा, ४ कार्तिक । मध्यपहाडी लोकमार्ग निर्माण गर्न थालेको १५ वर्ष पुग्न लाग्यो। कास्कीको भैंसेदेखि याम्दीसम्मको खण्डमा भने अझै रुट टुंगिएको छैन। यहाँ ५...

नाम्खाको तुम्लिङमा फसे चार विदेशीसहित १२ जना

हुम्ला, ४ कार्तिक । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाकोे हिल्सा र लिमीका पदयात्रामा आएका स्लोभेनियाका चार नागरिक, तीन पथप्रदर्शक र पाँच स्थानीय आइतबारबाट परेको बाक्लो...

बालुवा बाेकेकाे ट्रक दुर्घटना, चालकको मृत्यु

गोरखा, ४ कार्तिक । गोरखाको आरुघाट गाउँपालिका-१ माझगाउँमा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आरुघाटबाट धुन्चेततर्फ बालुवा लिएर जाँदै गरेको बा५ख १२३१...

सहरको व्यापार छोडेर कृषिमा रमाएको बागलुङको एक परिवार

बागलुङ, ४ कार्तिक । बागलुङ नगरपालिका-३ श्रीनगर टोल निवासी सादगी केसी हिजोआज बागलुङ बजारको फेन्सी पसल छोडेर कृषिकर्ममा रमाउन आनन्दित छिन् । बजारको मुख्य...

भर्खरै

धेरै पढिएका समाचार