राष्ट्रिय युवा संघ बागलुङद्धारा रक्तदान
बागलुङ, १७ माघ । कोरोना संकटमा जटिल स्वास्थ्य समस्या भएका बिरामीलाई रगत अभावले समस्या सृजना नहुने बातावरणको लागि राष्ट्रिय युवा संघ बागलुङले रक्तदान गरेको...
आज हिमपातकाे सम्भावना
काठमाडौं, १७ माघ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बिहान तराईमा हुस्सु र कुहिरो लागेको छ ।
दिउँसाे प्रदेश १, बागमती,...
बाबुरामले मध्यराति ट्वीट गर्दै भने संसदबाट एमसीसी पारित गरौं
काठमाडौं, १७ माघ । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले संसदबाट एमसीसी पारित गर्नुपर्ने दोहोर्याएका छन्। मध्यराति ट्वीट गर्दै उनले आलटाल नगरी...
कोरोनाको संक्रमणको चक्र तोड्न चुनौती
काठमाडौं, १७ माघ । कोरोना भाइरस संक्रमणका लक्षण देखिन्छ। रुघामार्गी लाग्छ । खोकीले सताउँछ । तर, धेरैव्यक्ति परीक्षण नगराई घरमै बस्ने प्रवृत्ति देखिएको छ।...
यस कारण रातारात सारियो प्रतिनिधि सभा बैठक
काठमाडौं, १७ माघ । चार पटकसम्म स्थगित भएको प्रतिनिधिसभा बैठक फेरि १० दिन पर सरिनुको मुख्य कारण कोरोना सङ्क्रमणलाई देखाइएको छ । वास्तविक कारण...
म्याग्दीका तीन पालिकामा अस्पताल भवन निर्माण सुरु
म्याग्दी, १६ माघ । म्याग्दीका तीन स्थानीय तहमा बल्ल अस्पतालको भवन निर्माण सुरुआत भएको छ । जग्गा व्यवस्थापन, प्राविधिक तयारी र ठेक्का प्रक्रिया पूरा...
प्रशासनको हस्तक्षेपपछि रत्नेचौरको तोरीबारीमा टीकटक बनाउन रोक
बेनी, १६ माघ । पछिल्लो समय टीकटकजस्ता सामाजिक संजालमा भाइरल बनिरहेको म्याग्दीको रत्नेचौर गाउँमा पर्यटकहरुको चहलपहल धेरै भएपछि आजदेखि प्रवेश निषेध गरिएको छ ।
कोभिड–१९...
फुट्यो राष्ट्रिय जनमोर्चा
काठमाडौं, १६ माघ । राष्ट्रिय जनमोर्चा विभाजित भएको छ । यसअघि नेकपा मसालबाट विभाजन भएर नेकपा मसाल समन्वय समितिको केन्द्रीय समिति बनेको भए पनि...
नेपालले मरिससलाई हरायो
काठमाडौं, १५ माघ । पहिलो मैत्रीपूर्ण फुटबल खेलमा नेपालले अफ्रिकी देश मरिससलाई हराएको छ ।
दशरथ रङ्गशालामा भएको खेलमा नेपालले मरिससलाई १–० गोलले हराएको हो...
नेपालमा ओरालो लाग्यो कोरोना संक्रमणदर
काठमाडौं, १५ माघ । नेपालमा कोरोना संक्रमणदर केही दिनदेखि ओरालो लाग्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ । माघ ९ गते ५०.८...




















