डेढ दशकपछि बेनी–सिमखण्ड कालोपत्र, बागलुङको पश्चिमी क्षेत्रका बासिन्दा लाभान्वित
गलेश्वर, २९ असार । म्याग्दीको बेनी–सिमखण्ड निर्माण भएको १६ वर्षपछि कालोपत्र भएको छ । बाह्र किलोमिटर लामो उक्त सडक कालोपत्र भएपछि पश्चिम म्याग्दीका तीन...
प्रधानमन्त्रीलाई भेटेर काठेखोलाका अध्यक्ष थापाले राखे दुई वटा माग
बागलुङ, २९ असार । बागलुङ जिल्लाको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले मंगलबार प्रधानमन्त्री शेर बहादुर देउवासँग भेट गर्नुभएको छ ।
थापाले मंगलबार प्रधानमन्त्रीको कार्यालय बालुवाटारमा...
संघीय निजामति ऐन जारी गर्न कर्मचारीको माग
बागलुङ, २८ असार । बागलुङमा कार्यरत निजामति कर्मचारीले संघीय निजामति ऐन जारी गर्न माग गरेका छन् ।
सङ्घीय निजामती सेवा ऐन जारी नहँुदा मुलुकको सार्वजनिक...
डेढ घण्टा यात्रा अवधि बीस मिनेटमा छोटियो
म्याग्दी, २८ असार । बेनी–दरवाङ सडकको बेनी–सिमखण्ड कालोपत्र भएपछि यात्राअवधि छोटिएको छ । १२ किलोमिटर ५०० मिटर दूरीको सडक कालोपत्र भएपछि डेढ घण्टाको यात्रा...
नेपाल नामिबियासँग ४० रनले पराजित
काठमाडौं, २८ असार । आइसीसी विश्वकप लिग टु त्रिकोणात्मक एकदिवसीय पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित / नेपालले दोस्रो खेल भोलि स्कटल्याण्डसँग खेल्ने...
जीप दुर्घटना हुँदा ६ जना घाइते
गुल्मी, २८ असार । गुल्मीमा हिजो बेलुकी भएको जीप दुर्घटनामा ६ जना घाइते भएका छन् । जिल्लाको सदरमुकाम तम्घासबाट इस्मातर्फ जाँदै गरेको ग १...
पार्टीलाई फुट्नबाट जोगाउन नसक्नु मेरो कमजोरी : ओली
काठमाडौं, २८ असार । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले राजनीतिक दल र नेताहरूको कमजोरीका कारण जनतामा पार्टीप्रति वितृष्णा बढेको स्वीकार गर्नुभएको छ ।
‘मैले...
सामाजिक सुरक्षा योजना लक्षित वर्गसम्म अझै पुग्नसकेन
काठमाडौं, २८ असार । योगदानमा आधारित सामाजिक सुरक्षा योजना लक्षित वर्गसम्म अझै पुग्नसकेको छैन ।
२०७५ सालदेखि कार्यान्वयनमा आएको यो योगदानमा आधारित सामाजिक सुरक्षा योजना...
पटकपटक प्रश्नपत्र आउट
काठमाडौं, २८ असार । सरकारले सेन्टर अफ एक्सिलेन्स प्रमाणित गर्न आगामी आवमा करोड बजेट विनियोजन गरेको त्रिभुवन विश्वविद्यालयले अराजकताको सीमा नाघेको छ ।
लाखौं विद्यार्थीको...
पाँच वर्षमा ५० टन लागूऔषध र २० लाख थान ड्रग्स नष्ट
काठमाडौं, २४ असार । गत जेठ ३०–३१ गते बरामद गरिएको ५१ केजी हेरोइन ढलमा बगाएर नष्ट गरेको छ । लागूऔषध नियन्त्रण ब्युरोले उक्त हेरोइन...




















