पहिरोले घर पुर्दा म्याग्दीमा दाजुभाइको मृत्यु, बाबु-आमा र छोरी बेपत्ता
म्याग्दी,श्रावण १७ । भारी वर्षासँगै गएराति पहिरो खस्दा म्याग्दीको मालिका गाउँपालिका-२ रुम गाउँमा तीनवटा घर पुरिएको छ । उक्त घटनामा दुईजनाको मृत्यु भएको छ...
एकैदिन ८९५ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु
१६ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ८९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९०९ परीक्षणमा...
एक लिटर पेट्रोलमा १६.८ रुपैयाँ घटाएर भारतले पठायो नयाँ मूल्यसूची
काठमाडौं, श्रावण १६।भारतले पेट्रोलियम पदार्थको भाउ घटाएर नयाँ मूल्यसूची नेपाललाई पठाएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी)बाट सोमबार नेपाल आयल निमगलाई प्राप्त भएको मूल्यसूचीअनुसार डिजल...
काठमाडौंको तारकेश्वरमा एकै परिवारका चार जनाको शव फेला
काठमाडौं, श्रावण। काठमाडौंको तारकेश्वरमा एकै परिवारका चार जनाको शव फेला परेको छ ।
तारकेश्वर नगरपालिका–११ तारकेश्वरमा श्रीमान–श्रीमती र दुई छोरा-छोरीको शव फेला परेको प्रहरीले जनाएको...
चन्दा संकलनबाट ठडिदै मानव सेवा आश्रम भवन
बागलुङ, १६ साउन । मानव सेवा आश्रम बागलुङले चन्दा संकलन गरेर सुरु गरेको आफ्नै भवन निर्माण कार्यले गति लिएको छ ।
बागलुङ नगरपालिका–१ निरयघाटमा थालिएको...
पोखरामा पहिरोले पुरिएर एक युवकको मृत्यु
पोखरा, १६ श्रावण । पोखरामा पहिरोले पुरिएर एक युवकको मृत्यु भएको छ।
पोखरा महानगरपालिका वडा नम्बर ६ डिहिगोपाटन, पधेंरोबस्ने लक्ष्मी खड्का क्षेत्रीको घरको पछाडि पहिरो आई...
६२० जनामा सङ्क्रमण पुष्टि, थप एक जनाको मृत्यु
काठमाडौं, श्रावण १५ ।देशभर थप ६२० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ५ हजार ८४६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४९६ तथा एन्टिजेनबाट...
कालिका मन्दिरको पार्किङ शुल्क मानव सेवा आश्रमलाई
बागलुङ, श्रावण १५। गण्डकी प्रदेशकै उत्कृष्ट धार्मिक गन्तव्य बागलुङ कालिका मन्दिर परिसरको पार्किङ व्यवस्थापनको जिम्मा मानव सेवा आश्रमलाई दिइएको छ ।
कालिका मन्दिरको परिसरमा रहेको पार्किङबाट...
पर्वतमा करेन्ट लागेर एक युवाको मृत्यु
पर्वत,श्रावण १५। पर्वतको पैंयु गाउँपालिका-६ भोर्लेमा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ।
स्थानीय काहुँ गाउँका ३० वर्षीय केशवबहादुर थापा मगरको आइतबार बिहान साढे ९...
भूकम्प अपडेट : भोजपुरमा २, खोटाङमा १ घर भत्किए
खोटाङ, श्रावण १५।आइतबार बिहान खोटाङको मात्तिमबिर्ता केन्द्रबिन्दु भएर गएको भूकम्पबाट भोजपुरमा २ घरमा क्षति भएको छ।
भोजपुर नगरपालिका–१२ टक्सारमा २ घर क्षतिग्रस्त भएको हो। त्यस्तै,...




















