ढोरपाटन दैनिक २० औं बर्षमा प्रबेश
बागलुङ, २ भदौ । ढोरपाटन दैनिक पत्रिका बुधबारदेखि २० औं बर्षमा प्रवेश गरेको छ । बागलुङबाट २०६० साल भदौ १ गते प्रकाशन आरम्भ गरेको...
मुस्ताङमा पहिलो पटक शल्यकृया सेवा सुरु
म्याग्दी, २ भदौ । हिमालपारीको जिल्ला मुस्ताङमा पहिलो पटक शल्यक्रिया गरेर सुत्केरी गराउने सेवा सुरु भएको छ । अस्पताल स्थापनाको करिव ५० वर्ष पछि...
२४ घण्टामा ८५२ मा कोरोना सङ्क्रमण पुष्टि
काठमाडौं, भदौ १ गते । पछिल्लो २४ घण्टामा ८५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल छ हजार ३८३ जनाको...
एक साता भित्र सबै सहकारीले वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने
काठमाडौं, भाद्र ०१। सहकारी विभागले सहकारी संस्थालाई एक हप्ताभित्र वित्तीय विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ ।
विभागले सम्पूर्ण सहकारी संस्थालाई एक साताभित्र सार्वजनिक सूचना...
गौरवका आयोजनामा परेका बागलुङका तीन सडकको अवस्था नाजुक
बागलुङ, भाद्र ०१। : जिल्लामा गौरव र प्राथमिकताका योजना तीन वटा छन्। मध्यपहाडी लोकमार्ग, कालीगण्डकी कोरिडोर र सालझण्डी–ढोरपाटन सडक।
सरकारले गौरवको योजनामा राखे पनि यिनीहरूको अवस्था नाजुक...
९० किलो गाँजासहित एम्बुलेन्स चालक पक्राउ
सिरहा, श्रावण ३१ । सिरहा प्रहरीले एम्बुलेन्समा राखेर गाँजा तस्करीमा संलग्न एकजना चालकलाई पक्राउ गरेको छ ।
सिरहा प्रहरीले चेकजाँचको क्रममा ९० किलो गाँजा बोकेको...
श्रीमान् विदेशमा, श्रीमती होटलमा युवासँग मृत भेटिइन्
बुटवल, श्रावण ३१ । रुपन्देहीको बुटवलस्थित एक होटलमा एक जोडी मृत फेला परेका छन् । तिनाउ पारी फूलबारीचोकमा रहेको कारीकोटे होटलको कोठामा रहस्यमयरूपमा एक...
धादिङमा भारतीय नम्बरको ट्रेलरले जिपलाई ठक्कर दिँदा दुई जनाको मृत्यु
धादिङ, श्रावण ३१ । धादिङको गल्छी गाउँपालिका–६ चिरौदी पुलमा गएराति भारतीय नम्बरको ट्रेलरको ठक्करबाट जिपका चालक र परिचालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जीप...
स्वास्थ्य बिमाको कार्यान्वयन कमजोर
काठमाडौं, साउन ३१ । सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले छ वर्ष अगाडि सरकारले ल्याएको स्वास्थ बिमा कार्यक्रम प्रक्रियागत झन्झट र बिमा बोर्डको...
पाँच वर्षदेखी १२ वर्षसम्मका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाइने
काठमाडौं, ३१ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दोस्रो चरणमा ५० जिल्लाका ५ देखि १२ वर्षमुनिका बालबालिकाका लागि कोरोना भाइरस विरुद्धको खोप लगाउन थालेको...




















