चाडपर्व नजिकिँदै जाँदा तस्करी बढ्यो
जनकपुरधाम, ९ असोज । चाडपर्व नजिकिँदै जाँदा धनुषामा भारतीय सामानहरूको तस्करी बढेको छ ।
सीमा क्षेत्र रहेका सुरक्षाकर्मी र भन्सार कर्मचारीको मिलोमतोमा दैनिक लाखौँ मूल्य...
ट्रकको ठक्करबाट एक जनाको मृत्यु
कपिलवस्तु, २९ भदौ । कपिलवस्तुमा ट्रकको ठक्करबाट एक जनाकाे मृत्यु भएकाे छ । दुई जना घाइते भएका छन् ।
बाणगंगा-८ चप्परगाँउमा मंगलबार बिहान ठक्कर दिने ग १ त...
नेकपा एसलाई सरकारमा सहभागी गराउन मन्त्रालय टुक्रयाइँदै
जनकपुरधाम, २४ भदौ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई सरकारमा सहभागी गराउन प्रदेश २ सरकारले मन्त्रालय टुक्राउने तयारी गरेको छ । दुई मन्त्रालयसहित...
१५ वर्षीया किशोरीलाई सामुहिक बलत्कारको आरोपमा एक जना पक्राउ
रौतहट, १७ भदौ । तीन जना युवकहरू मिलेर १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । रौतहटको माधवनारायण नगरपालिका–३...
करेन्ट लागेर एक जनाको मृत्यु
सर्लाही, १३ भदौ । सर्लाहीको चन्द्रनगरमा चापाकल चलाउन खोज्दा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।
आइतबार चन्द्रनगर गाउँपालिका–६, बस्ने ५० बर्षका नागेश्वर मण्डलको...
श्रीमतीमाथि एसिड प्रहार गर्नेलाई साढे १० वर्ष कैद
जनकपुरधाम, १० भदौ । श्रीमतीमाथि एसिड प्रहार गर्ने धनुषाका सञ्जीव साहलाई जिल्ला अदालतले १० वर्ष ६ महिनाको जेल सजाय सुनाएको छ ।
विहीवार न्यायधीश कृष्णमुरारी शिवाकोटीको...
प्रदेश २ का मुख्यमन्त्रीले सवा एक करोड आर्थिक सहायता बाँडे
जनकपुरधाम, १० भदौ । प्रदेश २ मुख्यमन्त्री लालबाबु रावतले नियम, कानुनविना नै सवा १ करोड रुपैयाँ आर्थिक सहायता बाँडेका छन् ।
मन्त्रिपरिषद्बाट निर्णय गराउँदै उनले...
बैठक भत्तामै सकियो ४६ लाख रुपैयाँ
जनकपुरधाम, ६ भदौ । प्रदेश २ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयको काम नै कानुन निर्माण गर्ने अन्य कुनै मन्त्रालयले कानुन निर्माण गरिरहेको छ...
एक महिनामा सवारी दुर्घटनामा ३५ जनाको मृत्यु
रौतहट । प्रदेश २ मा साउन महिनामा तीन सय ७६ मोटरसाइकल दुर्घटना भएका छन् । आठ जिल्ला रहेको प्रदेश २ मा गत साउन महिनामा...
यात्रुसित बढी भाडा असुल्ने १५४ ओटा सवारी साधनलाई कारवाही
वीरगञ्ज, २ भदौ । प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले यात्रुहरुसित तोकिएभन्दा बढी भाडा लिने १५४ ओटा सवारीका साधनलाई कारवाही गरेको छ ।
ट्राफिक...




















