बागलुङमा भदौ ५ सम्म निषेधाज्ञा थप
बागलुङ, २६ साउन । कोरोना भाइरसको संक्रमण बढेपछि बागलुङमा १० दिनलाई निषेधाज्ञा थप गरिएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले जिल्लाभर...
असोजसम्म गण्डकी प्रदेशका ८० प्रतिशत नागरिकलाई खोप लगाउँछौंः मन्त्री अधिकारी
बागलुङ, २६ साउन । गण्डकी प्रदेशकी स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारीले असोजसम्म ८० प्रतिशतलाई खोप लगाउने बताउनुभएको छ ।
प्रदेश संगठन नेपाल बागलुङ शाखाले...
म्याग्दीको बेनी बजारमा आगलागीः २ पसल जलेर नष्ट
म्याग्दी, २६ साउन । म्याग्दीको सदरमुकाम बेनी बजारमा आगलागी भएको छ ।
बेनी नगरपालिका-८ न्यूरोडमा अवस्थित रघुगंगा दूध डेरी र नतिजा किराना पसलमा आज बिहान...
मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अन्तिम चरणमा, असोजसम्ममा सम्पन्न हुने
रोशन तिवारी
पर्वत । मध्यपहाडी लोकमार्गको पर्वत खण्डको निर्माण अन्तिम चरणमा पुगेको छ । केही ठाउँ बाहेक पर्वतको २४ किलोमिटर सडकको निर्माण सकिएको छ ।
कुश्माबजार...
सात स्थानीय तहमा २८ वटा झोलुङ्गे पुल थपिए
बागलुङ । बागलुङका सात स्थानीय तहमा गत बर्ष २८ वटा नयाँ झोलुङ्गे पुल थपिएका छन् ।
निसीखोला गाउँपालिकामा सात, गलकोट नगरपालिकामा पाँच , जैमिनी नगरपालिकामा...
पर्यटकीय गन्तव्य बन्दै म्याग्दीको कोप्रे झरना
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारबाट नजिकै रहेको कोप्रे झरना एकाएक चर्चामा आएको छ ।
कोरोना प्रकोप शुरू भएपछि स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका कारण...
कोरोना संक्रमितको संख्या बढेपछि नारायणस्थानमा १० दिन निशेधाज्ञा
बागलुङ । बागलुङ नगरपालिका–१४ नारायणस्थानमा दश दिनका लागि निशेधाज्ञा जारी भएको छ ।
बिहिबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकको सिफारीसको आधारमा जिल्ला सुरक्षा...
प्रधानमन्त्री र मन्त्रीको आश्वासन खेर, गलकोटेले पाएनन् इलाका प्रशासन
बागलुङ, २१ साउन । गलकोटमा इलाका प्रशासन, मालपोत र नापी कार्यालय स्थापनाको माग लिएर दुई वर्षअघि जनप्रतिनिधिसहितको सर्वदलीय टोली सङ्घीय राजधानी काठमाडौँ पुग्यो ।
टोलीका...
बागलुङमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु
बागलुङ, २० साउन । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बागलुङमा थप एक संक्रमितको मृत्यु भएको छ ।
बागलुङ नगरपालिका वडा नम्बर ४ की ७२ बर्षिया कोरोना...
बढ्दो कोरोना संक्रमणः २४ घण्टामा ३५ जनाको मृत्यु, ४ हजार बढी संक्रमित
काठमाडाैं, २० साउन । पछिल्लो २४ घण्टामा थप ४१०७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११...



















