कमर्शियल बहुउद्देश्यीय सहकारीको १५ औं बार्षिक साधारणसभा सकियो
बागलुङ, १८ पौष । कमर्शियल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङको १५ औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
साधारणसभाको उद्घाटन पछि बोल्दै राष्ट्रिय सहकारी...
नयाँ मोदी–लाहाचोक लाइन सञ्चालन
नवीनशिशिर विक
बागलुङ, १६ पुस । पर्वतको मोदी गाउँपालिकामा निर्माण गरिएको नयाँ मोदी (पर्वत) र कास्कीको लाहाचोक १३२ केभी डबल सर्किट विद्युत् प्रसारण लाइन सञ्चालनमा आएको...
घर आगनमै खानेपानी धारा, स्थानीय फुरुङ्ग
बागलुङ, ११ पौष । लामो समयदेखि खानेपानी समस्या भोग्दै आएका बागलुङ नगरपालिका–८ सिगानाको घर आगनमै खानेपानी धारा पुगेको छ ।
स्थानीय तहमा जनप्रतिनिधि आए पछि...
पर्वतमा निर्माणाधिन चिस्यान केन्द्र साढे चार वर्षदेखि अलपत्र
पर्वत, ८ पौष । पर्वतको मोदी गाउँपालिका वडा नं. २ देउपुरमा निर्माणाधिन कोल्ड स्टोर विगत साढे चार वर्षदेखि अलपत्र बनेको छ । आर्थिक वर्ष...
महसुल नतिरेपछि धुर्मुस सुन्तली फाउन्डेसनको विद्युत लाइन काटियो
चितवन, ८ पौष । आर्थिक अभावका कारण विगत पाँच महिनायता काम रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको विद्युत् महशुल नतिरेपछि लाइन काटिएको छ । नेपाल...
लायन्स क्लव अफ बागलुङ कालिगण्डकीद्वारा धौलगिरी क्याम्पसलाई फर्निचर सहयोग
बागलुङ, ८ पौष । सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लव अफ बागलुङ कालिगण्डकीले धौलगिरी बहुमुखी क्याम्पसलाई फर्निचर सहयोग गरेको छ । बुधवार एक कार्यक्रमको आयोजना...
एक दिनको बाटो चार घण्टामा छोट्टियो
म्याग्दी, ७ पौष । दुर्गम क्षेत्र मानिने रघुगंगा गाउँपालिका–८ को कुइने सडक सञ्जालसँग जोडिएको छ। सडक सञ्जालमा जोडिएसँगै कुइनेका बासिन्दालाई जिल्ला सदरमुकाम बेनी र...
भालीवाङ खोलामा मोटरेबल पुल निर्माण
बागलुङ, ४ पौष । बागलुङको ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिकाको सिमा क्षेत्र भालीवाङ खोलामा मोटरेवल पुल निर्माण गरिएको छ ।
कुल चार करोड ४२ लाख...
प्रवासीलाई कोसेली दरामखोलाको असला माछा
बागलुङ, ३ पौष । बागलुङको तेस्रो ठुलो व्यापारी केन्द्र गलकोट बजारको छेउ हुँदै बग्ने खरमखोला असला माछाको लागि चर्चित छ ।
त्यहाँको माछा स्वदेशमा भन्दा...
सुन्तलाको मूल्य बढ्ने आशमा बागलुङका किसान
तारानाथ आचार्य
बलेवा, २९ मंसिर । उमेरले ६० कट्नुभएका खगेश्वर सुवेदी दम्पत्तिलाई बारीभरि लटरम्म फलेको सुन्तला स्याहार्न भ्याइनभ्याइ छ । बिक्रीका लागि तयार भएको सुन्तलामा...










