सहकारीलाई लाभांश वितरण गर्न कडाइ

काठमाडौं, १८ माघ । सहकारी विभागले सहकारी संघसंस्थालाई लाभांश वितरण तथा सेवा केन्द्र खोल्नका लागि कडाइ गर्ने भएको छ । सहकारी संघसंस्थाका लागि एकीकृत निर्देशनमार्फत...

सुन्तला बेचेर साढे दुई करोड आम्दानी

बागलुङ, १७ माघ । बागलुङ नगरापालिका–८ सिगानाका सुन्तला उत्पादक कृषकले यस बर्ष सुन्तला विक्रीबाट करिव साढे दुई करोड रुपियाँ गाउँ भित्र्याएका छन् । सुन्तला उत्पादनको...

म्याग्दीका तीन पालिकामा अस्पताल भवन निर्माण सुरु

म्याग्दी, १६ माघ । म्याग्दीका तीन स्थानीय तहमा बल्ल अस्पतालको भवन निर्माण सुरुआत भएको छ । जग्गा व्यवस्थापन, प्राविधिक तयारी र ठेक्का प्रक्रिया पूरा...

कालीगण्डकीमा ३१ हजार माछाका भुरा छाडियो

नवलपुर, १४ माघ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक जलाशय मत्स्य...

सुन्तला बेचेर दोसल्लेका किसानले भित्र्याए ५० लाख रुपैयाँ

म्याग्दी, ६ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले सुन्ताला विक्रीबाट यसवर्ष रू. ५० लाखभन्दा बढी रकम भित्र्याएका छन् । व्यावसायिक सुन्तला खेती गर्दै आएका...

जिल्ला सहकारी संघ बागलुङको अध्यक्षमा जिसी चयन

बागलुङ, ३० पुस । जिल्ला सहकारी संघ बागलुङको अध्यक्षमा हुमाकुमारी जिसी (अञ्जु) चयन हुनुभएको छ । शुक्रबार भएको १३ औं बार्षिक साधारणसभाले जिसीको अध्यक्षतामा ११...

मूल्यवृद्धि ५ वर्षयताकै उच्च

काठमाडौं, ३० पुस । चालू आर्थिक वर्ष (आव) को पाँचौं महीना अर्थात् मङ्सिरसम्म आउँदा उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) लक्ष्यभन्दा माथि पुगेको छ । नेपाल राष्ट्र...

ललिता निवास जग्गा प्रकरणका आरोपीविरुद्ध राजस्व छली मुद्दा

काठमाडाैं, २१ पुस । राजस्व अनुसन्धान विभागले आनसान इन्टरनेशनल प्रालिका सञ्चालक शोभाकान्त ढकाल, सरोज ढकाल, उमाकुमारी ढकाल, सान्टु श्रेष्ठ तथा उक्त फर्मको लेखापरीक्षण गर्ने...

घोडेपानी जोड्ने सडक कालोपत्र गरिँदै

म्याग्दी, १९ पौष । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक कालोपत्रको तयारी भएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरबाट घार, खिवाङ, शिख हुँदै...

स्वाभिमान बहुउद्देश्यीय सहकारीको कारोबार १९ करोड ७० लाख

बागलुङ, १८ पौष । स्वाभिमान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङको १२ औ. बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सहकारीको साधारणसभाको उद्घाटन पछि बोल्दै संघिय...