४० करोड लागतमा निर्माण भयो प्रधानमन्त्रीको निजी निवास

काठमाडौं, २७ मंसिर । बालुवाटारस्थित प्रधानमन्त्रीको निजी निवासको निर्माण कार्य सम्पन्न भएको छ । अत्याधुनिक सेवा सुविधा भएको निजी निवासमा सुरक्षाको दृष्टिकोणले बङ्करसमेत निर्माण गरिएको...

लाम्पाटा–दरबाङ सडक अलपत्र

म्याग्दी, २७ मङ्सिर । जिल्लाको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो खण्ड अलपत्र परेको छ । गत वैशाखमा कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि जारी भएको...

पर्वतको जलजलामा स्लेटखानी उत्खनन गरिँदै

पर्वत, २४ मंसिर । कालीगण्डकी नदीमा निर्माण सामग्री उत्खननको ठेक्का लगाउन नपाउँदा यहाँका स्थानीय तहको आन्तरिक आम्दानी घटेको छ । नदीजन्य पदार्थको उत्खननबाट वार्षिक...

लो–घेकर दामोदरकुण्डका सबै वडाका भवन निर्माण

म्याग्दी, २३ मंसिर । मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका सबै वडाको भवन निर्माण भएको छ । पाँचवटै वडाका कार्यालय भवन निर्माण गरिएको हो । गाउँपालिकाका अध्यक्ष...

बरेङ गाउँपालिका जोड्ने सडक कालोपत्रे

बलेवा, २० मंसिर । कुश्मीशेरा–बरेङ–शान्तिपुर सडकअन्र्तगत जैमिनी नगरपालिका–१० राङ्खानीदेखि बरेङ गाउँपालिका–१ चित्रेसम्मको सडक स्तरोन्नति तथा कालोपत्रेको काम सुरु भएको छ । गण्डकी प्रदेश सरकारको पालिका...

सञ्चालनमा आएन बागलुङ बसपार्क

तारानाथ आचार्य बलेवा, १६ मङ्सिर । बागलुङको उपल्लाचौरमा निर्माण भएको आधुनिक बसपार्क पहुँचमार्गका अभावमा प्रयोगविहीन भएको छ । नगर विकास कोषको ऋण सहयोगमा निर्माण भएको...

मौद्रिक नीति समीक्षाको प्रभाव : नेप्सेमा उच्च अङ्कको गिरावट

काठमाडौँ, १२ मंसिर । पाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षामा शेयर धितोकर्जाका बारेमा कुनै परिवर्तन नगरेपछि धितोपत्र बजारमा शेयर कारोबार मापक...

जन्मदिनमा प्रवासबाट विद्यालयमा अक्षयकोष स्थापना

थम्मन थापा बागलुङ, ९ मंसिर । पछिल्लो समय जन्मदिनलाई एउटा पर्वको रुपमा मनाउन थालिएको छ । दिनहुँ सामाजिक सञ्जालमा आजकल जन्मदिनका पोष्टहरु निकै देखिन्छन ।...

बागलुङ र म्याग्दी जोड्ने झोलुङ्गे पुलको शिलान्यास

बलेवा, ६ मंसिर । बागलुङको छिमेकी जिल्ला म्याग्दी जोड्ने अग्लो झोलुङ्गे पुल आइतबार शिलान्यास गरिएको छ । दुई जिल्ला जोड्ने ३८८ मिटर लामो र...

एम्बुलेन्स किन्न प्रवासीले पठाएको २८ लाख फिर्ता

बागलुङ, ४ मंसिर । धौलागिरि अस्पताल बागलुङका लागि सुविधायुक्त एम्बुलेन्स खरिद गर्न अष्ट्रेलियामा रहेका बागलुङेले पठाएको रु २८ लाख दुई हजार फिर्ता भएको छ...