सुन्तलाको दाना झर्न थालेपछि म्याग्दीका कृषक चिन्तित

म्याग्दी, ३ मंसिर । ​पाक्ने बेला भएको सुन्तलाको दाना झर्न थालेपछि यहाँका कृषक चिन्तित भएका छन् । दानाभित्र औशा परेर सुन्तला झर्न थालेको हो...

म्याग्दीमा ठेक्का सम्झौता भएको २९ महिनामा पनि पुल निर्माण सुरु भएन

म्याग्दी, ३ मंसिर । मालिका र धवलागिरि गाउँपालिकाको सिमाना भएर बग्ने दाङखोलामा पक्की पुल बनाउन ठेक्का सम्झौता भएको २९ महिनासम्म पनि काम सुरु भएको...

सीडी रेसियो ९२% पुर्‍याउन बैंकहरूको माग

काठमाडाैं, २ मंसिर । बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावलाई बैकल्पिक रूपमा समाधान गर्न बैंकहरूले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) बढाउन माग गरेका छन् ।...

कहाँ अड्कियो गण्डकीको लाइफलाइन ?

पोखरा, २२ कात्तिक । प्रदेशको सीमांकन गर्ने बेलामा उत्तर दक्षिण जोड्ने गरी नवलपुरलाई गण्डकीमा मिसाइयो । साविकको नवलपरासी जिल्लालाई टुक्रयाएर आधा जिल्ला गण्डकी र...

च्याङग्रा विक्रीबाट मुस्ताङमा भित्रियो ३५ करोड

मुस्ताङ, २१ कार्तिक । मुस्ताङबाट यसपालीको दशैंतिहारमा रू. ३५ करोड मूल्य बराबरको च्याङग्रा निकासी भएको छ । सरदर प्रतिगोटा ३५ हजारका दरले १० हजार...

बागलुङमा १/१ लाख राशीका २ स्मृति पत्रकारिता पुरस्कार स्थापना

बागलुङ, १८ कात्तिक । प्रेस सेन्टर नेपाल बागलुङले एकैसाथ दुई वटा पुरस्कार कोष स्थापना गरेको छ । प्रेस सेन्टर नेपाल बागलुङको पाचौं जिल्ला सम्मेलनका...

बेनी–जोमसोम–कोरला सडकको ६ खण्डको स्तरोन्नति

म्याग्दी, १६ कार्तिक । उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला सडक आयोजनाको ६ खण्डको स्तरोन्नति गरिएको छ । चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको उत्तरी...

साझेदारी सहकारीको ‘खुसी सदस्य, दिगो संस्था’ अभियान

बागलुङ, १५ कात्तिक । साझेदारी बहुउदेश्यीय सहकारी संस्थाले आगामी तिन बर्षमा ६० करोड सम्पति पु¥याउने लक्ष्य सहित आफ्नो योजना अगाडी सारेको छ । सहकारीले...

सिवाईसी लघुवित्तको नाफा ११७ प्रतिशतले बढ्यो, आईपीओ निष्काशनको तयारी

बागलुङ, ११ कार्तिक । आईपीओ निष्काशनको तयारीमा रहेको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ पहिलो त्रैमासमा साढे २ करोड बढी नाफा...

प्रत्येक नेपालीलाई ५७ हजार ऋणको बोझ

काठमाडौं, ८ कार्तिक । प्रत्येक नेपालीको थाप्लोमा ऋणको भार करिब ५७ हजार रुपैयाँ पुगेको छ । सरकारले लिएको सार्वजनिक ऋण १७ खर्ब २९ अर्ब पुगेको...