शंखधर बहुमुखी सहकारीको १९ औं बार्षिक साधारणसभा
बागलुङ, ७ कार्तिक । शंखधर बहुमुखी सहकारी संस्था लिमिटेड बागलुङको १९ औं बर्षिक साधारणसभा आईतबार सम्पन्न भएको छ ।
साधारणसभाको उद्घाटन पछि बोल्दै गण्डकी प्रदेशका...
जनता आवास कार्यक्रम: बागलुङमा घर ठडिए, भुक्तानी आएन
रामबहादुर थापा
बागलुङ, ५ कार्तिक । बागलुङको गलकोट नगरपालिका-७ मल्मका चेमबहादुर विक सरकारले दिएको नयाँ घरमा बस्न थालेको वर्ष दिन बित्यो ।
जनता आवास कार्यक्रममार्फत् विकले...
झण्डै दोब्बरले महँगियो प्याजको भाउ
काठमाडौँ, ५ कार्तिक । काठमाडौँ उपत्यकामा दशैँदेखि सुकेको प्याजको भाउ बढेको छ । दशैँअघि थोकमा प्रतिकेजी ४५ रुपियाँमा किनबेच भएको प्याजको भाउ दशैँदेखि बढेर...
मध्यपहाडी लोकमार्ग : कतै रुट खोज्दै हैरान, कतै ठेकेदारको तनाव
पोखरा, ४ कार्तिक । मध्यपहाडी लोकमार्ग निर्माण गर्न थालेको १५ वर्ष पुग्न लाग्यो। कास्कीको भैंसेदेखि याम्दीसम्मको खण्डमा भने अझै रुट टुंगिएको छैन। यहाँ ५...
बेमौसमी वर्षाले २० प्रतिशतसम्म धानबाली क्षति
काठमाडाैं, ४ कार्तिक । बेमौसमी वर्षाले तराई भेग तथा पहाडी क्षेत्रमा २० प्रतिशतसम्म धानबाली क्षति भएको छ ।
देशभर यसवर्ष करिब १५ लाख हेक्टर क्षेत्रफलमा...
ढोरपाटनमा पहिलो यामको शिकार पर्यटन सुरु
नवीन शिशिर विक
बागलुङ, २ कार्तिक । नेपालको एक मात्र वैधानिक शिकार क्षेत्र ढोरपाटन शिकार आरक्षमा यस वर्षको शिकार पर्यटन सुरु भएको छ । जङ्गली...
एउटै गाउँबाट करोडको खसीबोका विक्री
बागलुङ, २७ असोज । बागलुङको काठेखोला गाउँपालिका–४ तग्रामबाट यस बर्षको दशैमा एक करोड मुल्य बराबरको स्थानीय जाातको खसी बोका विक्री भएका छन् ।
तंग्राममा सञ्चालित...
पर्वत जलजलाका सबै विद्यालयमा ल्यापटप र प्रिण्टर
रोशन तिवारी
पर्वत, २२ असोज । पर्वतको जलजला गाउँपालिकाले सबै विद्यालयमा ल्यापटप र प्रिण्टर उपलब्ध गराएको छ । विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यले ल्यापटप र प्रिण्टर...
नवनिर्मित काठेखोला–६ को वडा कार्यालय भवनको उद्घाटन
कोपीला कँडेल,
बागलुङ, २१ असोज । बागलुङको काठेखोला गाँउपालिका वडा नम्वर ६ बिहुँ ईनारपानी स्थित नवनिर्मित वडा कार्यालय भवनको बिहिबार उद्घाटन गरिएको छ ।
भवनको उद्घाटन...
सांसदहरुले दशैं भत्ता नपाउने
काठमाडौँ, १९ असोज । यस वर्ष प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुले दसैँ भत्ता नपाउने भएका छन्।
संघीय संसद सचिवालयका अनुसार मंगलबार सांसदहरुको खातामा असोज महिनाको मात्र...










