चिनी नआउँदा बागलुङमा सुपथ मूल्य पसल खुलेन

बागलुङ, १९ असोज । भन्सार सहुलियतको चिनी नआएपछि यहाँ चाडपर्व लक्षित सुपथ मूल्य पसल खुल्न सकेको छैन । दशैँ मुखैमा आइपुग्दा पसल खुल्ने/नखुल्ने अनिश्चित...

टाउकोमा गम्भीर चोट भएका घर्तीको उपचारमा १२ लाख बढी सहयोग

बागलुङ, १८ असोज । केही वर्षअघि वैदेशिक रोजगारीमा क्रममा लडेर टाउकोमा गम्भीर चोट लागेपछि नियमित उपचारमा रहनुभएका पोषबहादुर घर्तीलाई आर्थिक सहयोग गरिएको छ ।...

ट्याक्स हेभन मुलुकमा विनोद चौधरीसहित परिवारका पाँच जनाको लगानी

कृष्ण आचार्य र रामु सापकोटा काठमाडौं, १८ असोज । नेपाली ‘कानूनका छिद्रको उपयोग गरी वैधानिक रूपमै विदेशमा लगानी गरेको’ बताउने अर्बपति विनोद चौधरी सहित उनको...

१६ नेपालीको ‘ट्याक्स हेभन’ मुलुकमा लगानी

कृष्ण आचार्य र रामु सापकोटा काठमाडौं । गैरकानूनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने मुलुकमा नाममात्रका कम्पनी खडा गरेर गोप्य लगानी, कारोबार र शेयर...

यस वर्ष मुस्ताङमै च्यांग्राको भाउ ४० हजार

सुन्दरकुमार थकाली मुस्ताङ, १६ असोज । जोमसोम-कोरोना कहरका कारण गतवर्ष जस्तै उत्तरी चिनको स्वशासितक्षेत्र तिब्बतबाट कोरलानाका हुँदै भेडा-च्यांग्रा नेपाल भित्रिन नपाएपछि मुस्ताङको जोमसोम झरेका भेडा-च्यांग्राको...

छोइनसक्नु भयो तरकारीको भाउ

काठमाडौं, १३ असोज । दुुई सातायता तरकारी भाउ अचाक्ली बढेको छ । चाडपर्व नजिकिएसँगै तरकारीको भाउ बढेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार...

मनसुनजन्य विपतबाट विस्थापितको घर पुनःनिर्माण सुरु

बागलुङ, १२ असोज । गतबर्ष बर्खाको मनसुनजन्य विपतबाट घरवार विहिन भएका परिवारको निजी आवास पुनःनिर्माणका काम सुरु भएको । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन...

‘बा, हाम्रो घरको धारामा किन पानी नआएको ?’

रामेछाप, १२ असोज । चिटिक्क परेको सिमेन्टेड पानीको धारा छ तर पानी आउँदैन । धाराको टुटीबाट पानी चुहिन छाडेको दुई वर्ष भयो । गाउँका मानिसहरू...

दुई महिनामै ३ खर्ब १४ अर्बको आयात

काठमाडौं, ११ असोज । चालू आर्थिक वर्षको दुई महिनामा नै ३ खर्ब १४ अर्ब ५१ करोड ७१ लाख ९ हजारको आयात हुँदा निर्यात भने...

सिवाईसी साकोसको १२ औँ साधारणसभा सकियो

बागलुङ, १० असोज । सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको १२ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । आश्विन ३ गते देखी २३ वटै...