निषेधाज्ञामा खोप लगाउने लाईन (फोटो)

बागलुङमा कोभिड–१९ रोग विरुद्धको खोप लगाउन शुक्रबार बागलुङ नगरपालिका–२ बालमन्दिरमा लागेको लाईन ।

बागलुङमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बृद्धि भएपछि साउन २८ गतेदेखि भदौ ५ गतेसम्म निषेधाज्ञा गरिएको छ । बागलुङमा आज (शुक्रबार) खोप लगाउन छुटेका व्यवसायी र अत्यावश्यक सेवामा संलग्न वित्तिय संस्थाका कर्मचारीहरुलाई भेरोसेल तथा अस्ट्राजनेका खोप अभियान रुद्रेपिपल मावि र बालमन्दिर आधारभूत विद्यालयमा संचालन गरिएको छ ।
-तस्विरः राम शर्मा

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here