बागलुङ, १९ फागुन । बागलुङ गलकोटका देबु बुढाथोकिले ‘तिम्रै निम्ती’ बजारमा ल्याएका छन ।

गलकोट नगरपालिका १ दुदिलाभाटि, सिरबारेमा जन्मेका बुढाथोकिले केहि दिन पहिले पहिलो गितका रूपमा बजारमा ल्याएका हुन । यस गितले एउटा प्रेमी जोडी बिचको माया, पिरीम, खुसी, हाँसो, मिलन बिछोड झल्काएको मर्मस्पर्शी शब्दहरु यस गितमा समितीएको छ।

देबु बुढाथोकीको शब्दमा म्युजिक एरेन्ज बिबि अनुरागीको रहेको छ । रेकडिस्ट कमल थापा, किरण बि क त्यस्तै मास्टरिङ् श्यामस्वयत रसाईली, मिक्सिङ सुकुराम रसाईलीको रहेको छ भने स्वर चाहीॅ प्रताप दासको रहेको छ ।

कलाकारहरु सारिका केसी, देबु बुढाथोकी,बन्दी गुरुङ्ग लगाएतको बेजोड अभिनय रहेको छ । यस गितको निर्देशन तथा छायाङ्कन भने रमेश जॅग थापाले गरेका छन् । पोखराको बिभिन्न रमणीय स्थानमा छायाङ्कन गरिएको यो गितको म्युजिक भिडीयो म्युजिक नेपालको आधिकारिक यूट्यूब च्यानेलबाट नेपाली सॉगितीक बजारमा उपलब्ध छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here