देशमा आर्थिक समृद्धि गरौं भन्दै आईन गायीका सितल (भिडियो सहित)

बागलुङ, १९ जेठ
लोक दोहोरी गायीका सितल शर्माले देशमा संविधान बनिसकेपछि अब देशमा आर्थिक समृद्धिको पालो आएको भन्दै पानीजहाज–२ नामक गीत बजारमा ल्याएकी छिन् ।
बैकुण्ठ महत र सिता शर्माको स्वर रहेको उक्त गीतमा देशमा संविधान आईसकेको बताउँदे अब देशमा आर्थिक समृद्धि गर्नुपर्ने सन्देश दिन खोजीएको छ ।
बैकुण्ठ महतकै लय तथा शब्द रहेको उक्त गीतमा व्यापार को विस्तार गर्नुपर्ने, देशमा उद्योगहरु स्थापना गरि विदेशमा रहेका नेपाली दाजुभाईहरुलाई नेपालमा बोलाउनुपर्ने तथा देशलाई कृषिबाट आर्थिक समृद्धि तर्फ लानको लागि अनुरोध गरिएको छ ।
भिडियो