लकडाउन सम्बन्धी नयाँ निर्णय लिदै सरकार
काठमाडौं, १६ साउन ।
लकडाउन खुलेसँगै मुलुकमा कोरोना भाइरसको संक्रमण बढेकाले यस्तै अवस्था रहे नयाँ निर्णय लिनुपर्ने अनुमान गरेर कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को...
निर्मला पन्त प्रकरण : कसको थियो त्यो सर्टको टुक्रा ?
काठमाडौं, १६ साउन ।
निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरण जति रहस्यमय बनेको छ, उति नै यसको अनुसन्धान सुस्त पनि छ ।
पछिल्लो समय निर्मला हत्या...
अब मुद्दा दर्ताकै दिन फैसला मिति !
काठमाडौं, १६ साउन ।
जिल्ला अदालतले अब बढीमा डेढ वर्षभित्र कुनै पनि मुद्दाको अन्तिम किनारा लगाउनुपर्नेछ ।
हालै कार्यान्वयनमा आएका फरक मुद्दा व्यवस्थापन प्रणाली अनुसार तोकिएको...
रहस्यमय बन्दै नक्कली सुन बरामद काण्ड
काठमाडौं, १६ साउन
गत मंगलबार प्रहरीबाट एकाएक सूचना चुहियो- कमलादीबाट १५ किलो सुन जस्तै देखिने पदार्थ भेटियो । त्यस बखत प्रहरीले भन्यो, ‘स्कार्पियो चढेर आएका...
अदालत प्रवेश गर्ने सबैको अभिलेख राखिने
काठमाडौं, १५ साउन ।
बन्दाबन्दीको अन्त्यसँगै विशेष अदालतले सेवा प्रवाहलाई व्यवस्थित गर्न नयाँ कार्ययोजना जारी गरेको छ ।
अदालतले सर्वोच्चको पूर्ण इजलासबाट यसअघि जारी फैसला अनुसार,...
फेरि रातमा भारतबाट भित्रिनेको संख्या बढ्यो
बारा, १५ साउन ।
रातको समयमा भारतबाट नेपाल भित्रिने क्रम बढेपछि सीमा क्षेत्रका बासिन्दा त्रसित भएका छन् ।
दिउँसोको समयमा नेपाल भारत सीमा क्षेत्रमा सुरक्षाकर्मीको उच्च निगरानी...
वामदेवले ल्याए नेकपा फुटबाट जोगाउने ‘सुपरग्लु’
काठमाडौं, १४ साउन ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद पेचिलो बन्दै गइरहेका बेला उपाध्यक्ष वामदेव गौतमले पार्टी जोगाउने गरी ६ बुँदे प्रस्ताव अघि...
सहरी क्षेत्र कोरोना संक्रमणको थप जोखिममा
काठमाडौं, १४ साउन ।
सरकारले लकडाउन अन्त्य गरेसँगै सहरी क्षेत्र कोरोना भाइरस संक्रमणको थप जोखिममा परेको छ ।
भौतिक दूरी कायम कार्यान्वयनमा समस्या हुने र बाक्लो...
नेकपामा ‘महाभारत’ : ओली–प्रचण्ड झन् फाटो
काठमाडौं, १४ साउन ।
२अध्यक्षमध्ये केपी शर्मा ओलीले स्थायी समिति बैठक अचानक स्थगन गर्ने र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समर्थकहरू जुटाएर सञ्चालन गर्ने मंगलवारको दोहोरीले नेकपाको...
सुनील थापा कांग्रेसमा प्रवेश : जोडियो ६७ वर्षअघि टुटेको नाता
काठमाडौं, १४ साउन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका सुनीलबहादुर थापासहितका नेता मंगलवार कांग्रेस प्रवेश गरेका छन् ।
उनीहरूलाई कांग्रेस सभापति शेरबहादुर देउवाले एक कार्यक्रमबीच पार्टी...




















