देशभरी तिहार मनाईरहँदा बैतडीको पुर्चौडी नगरपालिका ४ र ५ को सिङ्गो गाउँ शोकमा

बैतडी, १२ कात्तिक । सबैतिर तिहारको रौनक छाइरहेका बेला बैतडीको पुर्चौडी नगरपालिका–४ र ५ भने तीन जनाको सामूहिक हत्यापछि सिङ्गो गाउँ नै शोकमा डुबेको छ...

नेवार समुदायले आज पनि म्हः पूजा गर्दै, भाई टिका भोली

काठमाडौं, १२ कार्तिक । नेवार समुदायका केही व्यक्तिले आज पनि म्हः पूजा गर्दैछन् । नेपाल पञ्चांग निर्णायक समितिले भाइटीकाकै दिन म्हः पूजा गर्ने निर्णय गरेको...

आज भाई टिका, शुभ साईत ११ बजेर ५५ मिनेटमा

बागलुङ, १२ कार्तिक । यमपञ्चकको अन्तिम दिन आज हिन्दुहरुले परम्परा अनुसार विधिपूर्वक भाई टिका लगाइदैछ । आजको दिन दिदिबहिनीबाट दाजुभाईको दीर्घायु, सुख तथा समृद्धिको कामनाका साथ...

तिहारको चौथो दिन : आज गाई पूजा गरिँदै

बागलुङ, ११ कार्तिक । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र कृषकको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन...

सहकारीको बदमासीः नियत नै ऋणीको घरजग्गा हडप्ने

काठमाडौं, ७ कात्तिक । २०५८ सालमा फेवातालको सिरान चापाकोटका किसान बलराम अधिकारीले घरमै सानो किराना पसल खोल्ने योजना बनाउँदा उनीसँग पैसा थिएन । नजिकै बैंक...

डोजर आतंकले गाउँ नै विस्थापित

काठमाडौं, ७ कात्तिक । धादिङको धुनीवेशी नगरपालिका–६ नौविसे खत्रीगाउँका सन्तोष खत्रीको घर पहिरो खसेर क्षति पुर्‍यायो । असार २७ गतेदेखि २ दिन परेको अविरल वर्षापछि...

उपचुनावः नेकपा र राजमो विच बाम एकता, बागलुङ क्षेत्र २ (ख) राजमोलाई

बागलुङ, ६ कार्तिक । मंसिर १४ मा हुने उपनिर्वाचनमा सत्तारुढ नेकपा र अर्को वामपन्थी घटक राष्ट्रिय जनमोर्चाबीच बिगतको गठबन्धनलाई निरन्तरता दिने सहमति भएको छ...

नेकपाका अध्यक्ष ओली–दाहाल बीच खट्पट

काठमाडौं, ५ कात्तिक । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालकै बीचमा खटपट सुरु भएको छ । पार्टी...

‘विप्लव’ खोज्दै प्रहरी : ‘जनयुद्ध’ का पुरानै ‘रुट’ प्रयोग गर्दै कार्यकर्ता

काठमाडौं, ५ कात्तिक । प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाप्रति पछिल्लो समय प्रहरी कारबाही तीव्र देखिन थालेको छ । प्रहरीले देशभर विशेष सूचना संयन्त्रमार्फत विप्लव नेतृत्वको नेकपामाथि...

काँग्रेस सभापति देउवाले गरेको आलमको बचाउ, भने,‘१२ वर्षपछि पक्राउ गर्न पाइन्छ ?’

काठमाडौं, २ कात्तिक । काँग्रेस सभापति शेरबहादुर देउवाले १२ वर्षअघिको हत्या आरोपमा पक्राउ परेका पार्टीका सांसद मोहम्मद अफताब आमलको बचाउ गरेका छन् । पुरानो मुद्दा ब्युँताएर...

भर्खरै

धेरै पढिएका समाचार