नेकपामा विवाद उस्तै, ओलीको प्रस्ताव अमान्य
काठमाडौं, १७ वैशाख
प्रधानमन्त्री केपी ओलीले एकाएक ल्याएको अध्यादेश प्रकरणले चर्किएको विवाद सल्टिन नसक्दा राजनीतिक गतिरोध बढ्दै गएपछि नेकपाले बुधबार सचिवालय बैठक बोलाएको छ ।
पार्टीका...
सर्वेन्द्र र महेशविरुद्धको जाहेरी सरकारी वकिल कार्यालयले पनि लिएन
काठमाडौं, १६ वैशाख ।
पूर्वस्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादव अपहरण प्रकरणको उजुरी सरकारी वकीलको कार्यालयले पनि लिन अस्वीकार गरको छ ।
अपहरणसम्बन्धी उजुरी दिन जनता समाजवादी...
रौतहटमा थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५४ पुयो
रौतहट, १६ बैशाख ।
रौतहटमा मंगलबार थप दुई जनालाई कोरोना संक्रमणको पुष्टि भएको छ ।
वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का पुरुषमा...
नेकपाको सचिवालय बैठक आज
काठमाडौं, १६ वैशाख ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताबीच सोमबार भएको छलफलमा सचिवालय र स्थायी कमिटीको बैठक बोलाउने सहमति भएको छ । नेकपाका शीर्ष...
यी हुन ‘अपराध’ मा मुछिएका पूर्वआईजीपीहरू
काठमाडौं, १६ वैशाख ।
नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल अहिले ‘सांसद अपहरण’ प्रकरणमा मुछिएका छन् ।
सत्तारूढ दलका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठसँग...
कोरोना भाइरस अपडेटः विश्वभर कोरोनाका कारण २ लाख ११ हजार बढीको मृत्यु
काठमाडौं, १६ वैशाख
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट २ लाख ११ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।
विश्वका २१० मुलुक र २ वटा...
लकडाउनमा घर बसेका कर्मचारीहरुले तलब भत्ता पाउने
काठमाडौं, १६ वैशाख
नेपाल सरकारले लकडाउनका अवधिमा घरमा बसेका कर्मचारीहरुको साे अवधिको विदालाई सार्वजनिक विदा कायम गरी तलब भत्ता दिने निर्णय गरेको छ ।
सोमबार नेपाल...
राजीनामा दिन्नँ : प्रधानमन्त्री ओली
काठमाडौं, १६ वैशाख
प्रधानमन्त्री केपी ओलीले आफूले नेताहरूले असहयोग नीति बनाए पनि पदबाट राजीनामा नदिने बताएका छन् । ‘सरकारले काम गर्न खोज्दा खोज्दै जहिल्यै पार्टीका...
कारागारमा क्षमताभन्दा बढी कैदी
काठमाडौँ, १५ वैशाख ।
राष्ट्रिय मानव अधिकार आयोगले केन्द्रीय कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेको अनुगमनबाट थाहा भएको जनाएको छ ।
आयोगका सचिव वेदप्रसाद भट्टराईले आज जारी...
प्रभु बैंकमा आगलागी
चितवन, १५ बैशाख ।
चितवनको नारायणगढस्थित प्रभु बैंकमा आगलागी भएको छ । विद्युत चुहावट भई आगलागी भएको वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रवीनबाबु रेग्मी...




















