कोरोना अस्पतालमा २ जनाको मृत्यु
बुटवल, २८ साउन ।
बुटवलको कोरोना विशेष अस्पतालमा २ जनाको मृत्यु भएको छ । कोरोना लक्षण देखिएर अस्पतालमा भर्ना भएका कपिलवस्तुका २ जनाको मंगलबार राती...
अस्पतालका मेसू, नर्ससहित ३५० बढी स्वास्थ्यकर्मीको सामूहिक राजीनामा
काठमाडौं, २७ साउन ।
कोरोनाबाट अतिप्रभावित भएको प्रदेश २ को नारायणी अस्पताल वीरगञ्जका स्वास्थ्यकर्मीहरुले सुरक्षाको माग गर्दै सामूहिक राजीनामा दिएका छन् । संक्रमितको उपचारमा सक्रिय...
कक्षा १२ को परीक्षाकाे छिट्टै टुंगो लाग्ने
काठमाडाैं, २७ साउन ।
कक्षा १२ को गत वैशाखमा स्थगित परीक्षाको निकास छिट्टै खोल्ने तयारी भइरहेको छ ।
स्थगित परीक्षा नहुँदा लाखौँ विद्यार्थी अन्योलमा परेको तथा...
राजनीतिका चतुर खेलाडी देउवा, कार्यकर्ता रिझाउन पद बाँड्दै
काठमाडाैं, २७ साउन ।
पार्टीका सबै संरचनाको गठन ६ महिनाभित्र गरिसक्नुपर्ने विधानको व्यवस्थाविपरीत कांग्रेस सभापति शेरबहादुर देउवाले १५ वटा विभागमा ६ सय ६८ जनालाई मनोनयन...
गोंगबु हत्या प्रकरण : भान्छा र शौचालयमा शरीरका अंग छिनाइयो
काठमाडाैं, २७ साउन ।
आइतबार गोंगबुमा मृत भेटिएका व्यक्तिको हत्या आर्थिक लेनदेनका कारण भएको हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ ।
प्रहरीले हत्या भएको घरसमेत...
संक्रमण बढ्दा आत्तिए प्रदेश र स्थानीय तह
काठमाडाैं, २७ साउन ।
दिनदिनै कोभिड संक्रमितको संख्या बढ्दै गएपछि प्रदेश र स्थानीय सरकारलाई त्यसको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । अधिकारको सीमितता तथा कमजोर पूर्वाधार...
विवाहको बहानामा करणी गरि फरार रहेका एक युवा पक्राउ
काठमाडौं, २६ साउन ।
विवाह गर्छु भनि ललाई फकाई जबरजस्ती करणी गरी विभिन्न धनमाल समेत ठगी गरी फरार रहेका चन्द्रागिरि नगरपालिका–६ बस्ने धादिङ सिद्धलेख गाउँपालिका–७...
फेरि सर्यो एन्फाको साधारण सभा
काठमाडौं, २६ साउन ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभा फेरि सरेको छ ।
एन्फाले आज प्रस विज्ञप्ती प्रकाशित गर्दै अर्को सूचना जारी नहुँदा...
कोरोना अपडेटः २४ घण्टामा चार जनाको मृत्यु
काठमाडौं, २६ साउन ।
नेपालमा गएको २४ घण्टामा कोरोनाभाइरसको सङ्क्रमणबाट थप चार जनाको मृत्यु भएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार एकै दिन...
विभत्स अवस्थामा सुटकेशमा भेटिएको शवको पहिचान खुल्यो
काठमाडौं, २६ साउन ।
गोंगबुमा विभत्स अवस्थामा फेला पारिएको शव दाङका कृष्णबहादुर बोहराको भएको खुलेको छ । शवको सनाखत नहुँदा अनुसन्धानले गति लिन नसकेपछि प्रहरीले...


















