दिनहुँ बढ्दै छ कोरोना : एकै दिन थपिए ७ सय १० संक्रमित, दुई जनाको...
काठमाडौंअसार, १२ । पछिल्लो २४ घण्टामा थप ७ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले दिएको जानकारी अनुसार ५ हजार २५...
एक वर्ष बितिसक्दा पनि काममा आएको छैन बसपार्क
बागलुङ, साउन १२ गते । बागलुङ नगरपालिका बागलुङको अघिल्लो नेतृत्वले नगर गौरवको योजना अन्तर्गत आधुनिक बसपार्क निर्माण गरेको छ । करिब दुई दशकको अथक प्रयासपछि...
बागलुङमा कोरोना सङ्क्रमण दर बढ्यो
बागलुङ, असार १२ । बागलुङमा पछिल्लो समय कोरोना सङ्क्रमण दर बढेको छ । बुधबार मात्रै बागलुङ नगरपालिकाका जनप्रतिनिधि, सुरक्षाकर्मी तथा व्यवसायीसहित २० जनामा कोरोना देखिएको छ...
अर्थमन्त्रालयको मौनताले कोरोना बीमाको दावी भुक्तानी अलपत्र
काठमाडौं, १२ साउन । एक लाख भन्दा बढी कोरोना पीडितले दुई वर्ष नाघिसक्दा पनि कोरोना बीमाबापतको भुक्तानी पाएका छैनन् ।
बीमा कम्पनीहरुले सरकारले रकम निकासा...
बाबुलाई बचाउन छोराले दिए कलेजो
बागलुङ, १२ साउन । कलेजो दान दिएर बागलुङ नगरपालिका–२ का निलेश राजभण्डारीले बुबा अशोकगोविन्दको जीवनरक्षा गर्नुभएको छ । कलेजो बिग्रेर कामै नगर्ने अवस्थामा पुगेपछि...
दलीय उम्मेदवारले पनि हालेनन् आफैँलाई मत
काठमाडौं, १२ साउन । स्थानीय निर्वाचन २०७९ मा पालिका प्रमुखमा उम्मेदवारी दिएका उम्मेदवारले आफैँले समेत मत नहालेको पाइएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन...
थप ५६४ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु
काठमाडौं, ११ साउन । थप ५६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घन्टामा परीक्षण भएका ४४५४ नमूनामध्ये ५६४ नमूनाको रिपोर्ट पोजिटिभ आएको...
एसईईको नतिजा सार्वजनिक
काठमाडौं, ११ साउन । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ । ४ लाख ९५ हजार ७५१ जना एसईई परीक्षार्थीको नतिजा बोर्डले बुधबार...
एसइई परीक्षाको नतिजा आज सार्वजनिक गरिँदै, यसरी हेर्न सकिन्छ एसइईको नतिजा
काठमाडौं, ११ साउन । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज दिउँसो ३ बजे सार्वजनिक गर्ने भएको छ ।
एसइईको नतिजा...
चौँरी गोठालाले पत्ता लगाए आकाशे ताल
जुम्ला, ११ साउन । प्रकृतिको काखमा रहेका धेरै तालहरू आज पनि मानवको पहुँचबाट धेरै टाढा छन् । विकट भूगोल, पर्यटकीय गन्तव्यको खोज र अनुसन्धानको...



















