बडा दसैँको सातौ दिनः कालरात्रि देवीको पूजा आराधना गरिँदै
काठमाडौँ, १६ असोज । बडादसैँ अर्थात् नवरात्रको सातौँ दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।
प्रत्येक...
बरेङमा आदर्श सञ्चार सहकारीको सेवा केन्द्र
बागलुङ, १६ असोज । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको दोस्रो सेवा केन्द्र बरेङ गाउँपालिकाको केन्द्र घट्टमा शनिवार शुभारम्भ गरिएको छ ।
बरेङ गाउँपालिका वडा...
कैदीबन्दीलाई दशै खर्च खसी र कुखुरा उपहार !
बागलुङ, १६ असोज । जिल्ला कारागार बागलुङमा रहेको कैदीबन्दीलाई दशै खर्च स्वरुप स्थानीय जातको खसी र कुखुरा उपहार प्रदान गरिएको हो ।
उद्योग वाणिज्य संघ...
दशैलाई स्थानीय जातको खसीबोका तयार
बागलुङ, १६ असोज । बागलुङको ग्रामिण क्षेत्रमा स्थापना भएका सहकारी संस्थाले दशैलाई लक्षित गरी स्थानीय जातको बसीबोका खरिद–विक्री सुरु गरेका छन् ।
चाडपर्वमा हुने मासुका...
असोज २० गते नेपाल फर्केर फर्केर सन्दीपले आत्मसमर्पण गर्ने
काठमाडौँ, १५ असोज । नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेले आफू असोज २० गते नेपाल फर्किने बताएका छन् । शनिबार बिहान फेसबुकमा स्ट्याटस...
म्याग्दीमा नवौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र
म्याग्दी, असोज १४ गते । गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुद अन्तर्गतको भलिबल र तेक्वान्दो प्रतियोगिता हुने म्याग्दीमा तयारी तीव्र पारिएको छ । असोज...
निजामती सेवा प्रवेशमा स्याङ्जा पहिलो
काठमाडौं, १४ असोज । बितेको एक वर्षमा निजामती सेवामा सबैभन्दा धेरै उम्मेदवार सिफारिस हुने जिल्ला स्याङ्जा बनेको छ । मनाङबाट भने वर्षभरिमा एक जना...
जिप दुर्घटना: ४ जना घाइते
पाल्पा, १३ असोज । पाल्पामा जीप दुर्घटना हुदा ४ जना घाइते भएका छन् ।
बिहान साढे ४ बजेतिर बुटवलबाट यात्रु लिएर जुठापौवा हुँदै अर्घाखाँची जाँदै...
डेङ्गुबाट एक महिलाको मृत्यु
चितवन, १३ असोज । डेङ्गुको सङ्क्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । राप्ती नगरपालिका–७ की ४० वर्षीया महिलाको डेङ्गुका कारण मृत्यु भएको हो...
चौध दिन हिँडेर भेडा बेच्न बागलुङ बजार
ढोरपाटन, १२ असोज । अगाडि–अगाडि काला सेता रङका भेडाहरू । हातमा लौरो, शिरमा टालेको टोपी र शरीरमा केही पसिनाले भिजेका कपडा लगाएका दुई जना...



















