‘ढुङ्गा हान्दैमा पहिचानवादी भइँदैन’: मुख्यमन्त्री कार्की
झापा, २७ मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एउटा मान्छेलाई खेदेर ढुङ्गा हान्दैमा पहिचानवादी बन्न नसकिने भन्दै आफ्नो मागलाई शान्तिपूर्ण ढङ्गले राख्न सुझाव दिनुभएको...
जाडो छल्न नेपाल आइपुगे चरा
मोरङ, २ मंसिर । जाडो छल्न चरा विगतमा झैँ यस वर्ष पनि नेपालका खोलानाला र सिमसार क्षेत्रमा आइपुगेका छन् । मङ्सिरको आगमनसँगै हिउँदे पर्यटक...
एक युवाको बीभत्स हत्या
दमक, १२ असोज । झापाको दमकमा एक युवाको धारिलो हतियार प्रयोग गरी बीभत्स हत्या भएको छ । शुक्रवार बिहान करिब ३ बजेतिर आफ्नै साथीहरूको समूहले...
राजनीतिमा ‘सुवास’ छरेर अस्ताए नेम्वाङ
फिक्कल, २६ भदाै । इलाम क्षेत्र नं २ का सङ्घीय सांसद सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधनले इलाम शोकमग्न भएको छ । उनी विसं २०५६ देखि...
चिर्पटले हानेर श्रीमतीको हत्या
ताप्लेजुङ, ६ असार । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ सिकैचाका लक्ष्मण चाम्लिङ राईले दाउराको चिर्पट प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
मादक पदार्थ सेवन गरेका राईले...
पूर्वी नेपालमा बाढी–पहिरोको वितण्डा : २५ जना बेपत्ता, एक जनाको मृत्यु
काठमाडौँ, ३ असार । पूर्वी नेपालमा गए रातिदेखि परेको भारी वर्षापछि आएको बाढी र पहिरोमा परी २५ जना बेपत्ता भएका छन् । घटनामा एक...
विद्यार्थीको चाप थेग्न नसकेपछि सामुदायिक विद्यालयमा प्रवेश परीक्षा
पाँचथर, १४ बैशाख । कतिपय सामुदायिक विद्यालय विद्यार्थी नपाएर तनावमा छन् । तर, पाँचथरको सदरमुकाम फिदिमस्थित फिदिम माध्यमिक विद्यालय भने विद्यार्थीको चाप थेग्न नसकेर...
कार दुर्घटनामा एकको मृत्यु तीन जना गम्भीर घाइते
फिदिम, १८ चैत । शुक्रवार राती ७ः३० वजे फिदिमको मेचीमार्ग अन्तर्गत कान्छी दोकानमा कार दुर्घटना हुँदा झापा नगरपालिका–१ कि १८ वर्षीया रश्मि भुजेलको मृत्यु...
गण्डकी सहित तीन प्रदेशमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने
बागलुङ, १५ चैत । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार...
संघीय निजामति ऐन जारी गर्न कर्मचारीको माग
बागलुङ, २८ असार । बागलुङमा कार्यरत निजामति कर्मचारीले संघीय निजामति ऐन जारी गर्न माग गरेका छन् ।
सङ्घीय निजामती सेवा ऐन जारी नहँुदा मुलुकको सार्वजनिक...


















