देउवा सरकारमा मन्त्री बन्न हानथाप

काठमाडाैं, १६ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गृहकार्य अन्तिम चरणमा पुर्‍याए पनि गठबन्धन दलमा कसलाई मन्त्री बनाउने भन्ने विवादका कारण मन्त्रिपरिषद्ले पूर्णता...

होटलमा ‘लुकाएको’ २२० डोज खोपसहित स्वास्थ्यकर्मी पक्राउ

झापा, १६ साउन । झापाको बिर्तामोडस्थित एक होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा बिर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिर्तामोडको...

छनौट चरणबाटै बाहिरिइन चौधरी, नेपालको ओलम्पिक यात्रा सकियो

काठमाडौं, १५ साउन । टोकियो ओलम्पिक-२०२० अन्तरगत आज नेपालकी एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीको पराजयसँगै ओलम्पिक यात्रा पनि सकिएको छ । एथलेटिक्सको आज विहान भएको १०० मिटरको...

युद्धपछि उठेको ताराखोला समृद्धिको यात्रामा लम्कँदै

रामबहादुर थापा ‘अविरल’ बागलुङ, १५ साउन । युद्धपछि ​उठेको थलो हो, ताराखोला । यससँग संघर्षको आफ्नै कथा छ। प्राकृतिक र सांस्कृतिक वैभवयुक्त ताराखोलालाई हिजोको चिनारीले...

कालीगण्डकी नदीमा पौडी खेल्न गएका दुई बालक बेपत्ता

बागलुङ, १४ साउन । कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर बागलुङका दुई बालक बेपत्ता भएका छन् । बिहीबार दिउँसो १ बजे बागलुङ नगरपालिका वडा नम्बर...

माधव नेपाललाई सरकारमा सहभागी हुन दबाब

काठमाडौं, १४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमाले माधव नेपाल समूहलाई सरकारमा आउन पटक–पटक आग्रह गरे पनि निर्णय लिन नसकेका बेला नेपाल समूहका...

मन्त्रिमण्डल पूर्णता दिन प्रधानमन्त्री देउवालाई सकस

काठमाडौं, १४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिमण्डल पूर्णता दिन सकस परेको छ । प्रधानमन्त्रीमा नियुक्त भएको दुई साता बित्दासमेत उनले मन्त्रिमण्डल विस्तार गर्न...

कक्षा १२ का परिक्षार्थीलाई खोप व्यवस्था गर्न सरकारलाई निर्देशन

काठमाडौं, १४ साउन । संसदीय समितिले कक्षा १२ का परिक्षार्थीलाई कोरोनाविरुद्ध खोप व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । संसद् शिक्षा तथा स्वास्थ्य समितिले...

टोकियो ओलम्पिकमा गौरिकाको राष्ट्रिय कीर्तिमान सुधार

टोकियो, १३ साउन । जापानमा जारी टोकियो ओलम्पिकमा नेपालकी पौडी खेलाडी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । गौरिकाले महिलाको १ सय मिटर फ्रिस्टाइलमा १...

बागलुङमा कोरोना संक्रमणबाट थप एकको मृत्यु

बागलुङ, १३ साउन । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारण बागलुङमा थप एक जनाको मृत्यु भएको छ । धौलागिरी अस्पताल बागलुङमा उपचाररत बागलुङ नगरपालिका–३ का ८६...

भर्खरै

धेरै पढिएका समाचार