युनियन बहुउद्देश्यीय सहकारीको साधारणसभा सम्पन्न

बागलुङ, ९ पुस । बागलुङमा रहेको युनियन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन पछि बोल्दै बागलुङ...

गलकोट नगर अस्पताललाई विद्युतीय शव गृह सहयोग

ढोरपाटन, २ पुस । बागलुङका गलकोट नगर अस्पताललाई विद्युतीय शव गृह उपलब्ध गराइएको छ । गलकोट नगरपालिका–६ नेपानेका झप्परबहादुर बस्नेतले बुबा वीरबहादुर र आमा मनकुमारीको...

सुन्तलामा औंसाको प्रकोप

बागलुङ, २६ मंसीर । बागलुङका किसानले लगाएको सुन्तलामा औंसा किराको प्रकोप कारण उत्पादन घटेकोे छ । पाकेर टिप्ने बेला भएका सुन्तलामा औंसा किराले क्षति पुर्‍याएपछि...

किलाेकाे पाँच रूपैयाँमा समेत बिक्रि भएन गाेलभेडा

धादिङ, २५ मंसिर । तरकारी खेती नै मुख्य आम्दानी बनाएका दक्षिण धादिङस्थित बेनीघाट रोराङ्ग गाउँपालिकाको दुम्लीङ्गका चेपाङ्ग समुदायका किसानहरुले यस वर्ष तरकारी बारीमा नै...

कालीगण्डकी करिडोर : बागलुङ-हर्मिचौर खण्डको काम सुस्त

बागलुङ, १९ मंसिर । बजेट अभावले कालीगण्डकी करिडोर आयोजना बागलुङ(हर्मिचौर खण्डको काम सुस्त भएको छ । निर्माण व्यवसायीले कामको भुक्तानी समयमा नपाउँदा करिडोर कालोपत्रको...

एक हजार चार सय योजना कार्यान्वयन गर्दै गण्डकी प्रदेश

म्याग्दी, १७ मंसिर । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बजेट कार्यान्वयन सुधार गर्न कार्ययोजना बनाएको छ । प्रदेश सरकारको कुल रु...

आज सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं, १२ मंसिर ।नेपाली बजारमा आज सुनको मूल्य ३ सय रूपैयाँले बढेको छ। मंगलबार सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । नेपाल...

अष्ट्रेलियाले भूकम्पपीडितलाई पाँच करोड प्रदान गर्ने

काठमाडौँ, १ मंसिर । अष्ट्रेलिया सरकारले पश्चिम नेपालमा हालै भएको भूकम्पमा परेका पीडितहरुका लागि आकस्मिक आवश्यकता परिपूर्तिका लागि छ लाख अष्ट्रेलियाली डलर अर्थात् करिब...

कर्मचारीका लागि इन्धनको सट्टा नगद दिने निर्देशिका तयार

काठमाडौँ, २५ कार्तिक । सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन,...

बागलुङमा चिनीको मुल्य निर्धारण

बागलुङ, २४ कार्तिक । बागलुङ नगरपालिकाले चिनीको खुद्रा विक्री मूल्य निर्धारण गरेको छ । नगरपालिकाले तिहार लगायतका चाडपर्वलाई लक्षित गरी चिनीको मुल्य बढीमा रु....