मङ्गले-राहुघाट जलविद्युत आयोजनाको सुरुङ पूरा

म्याग्दी, २९ चैत्र । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ३७.५ मेगावाट क्षमताको मङ्गले राहुघाट जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ भएको छ । तुँदी पावर कम्पनी प्रवर्द्धक...

१३२ केभी बुर्तिबाङ सबस्टेशनको काम अन्तिम चरणमा

बागलुङ, २७ चैत्र । पाँच वर्षअघि निर्माण सुरु भएको बुर्तिबाङ सबस्टेशनको काम अन्तिम चरणमा पुगेको छ । पश्चिम बागलुङलाई केन्द्रीय प्रसारण लाइनसँग जोड्न कपिलवस्तुको मोतिपुर– अर्घाखाँचीको...

मन्त्री फेरिँदैमा सरकारको नीति परिवर्तन हुँदैन :अर्थमन्त्री पुन

काठमाडौँ, १६ चैत्र । र्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको कार्यकालमा तय भएका सकारात्मक कार्यक्रममा कुनै परिवर्तन नहुने जानकारी दिनुभएको छ ।...

काठेखोलाका दलित समुदायलाई आयआर्जनका सामाग्री वितरण

बागलुङ, ७ चैत्र । बागलुङको काठेखोला गाउँपालिकाका दलित समुदायको आयआर्जनका लागि बाख्रा, कुखुरा तथा सामाग्री वितरण गरिएको छ । काठेखोला गाउँपालिकाको आयोजना र स्थानीय दलित...

धौलागिरी लघुवित्त वित्तीय संस्था लि. को पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बागलुङ, ०२ चैत । धौलागिरी लघुवित्त वित्तीय संस्था लि को पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । यस वित्तीय संस्थाको संचालक श्री हरिप्रसाद...

९० घर भूमिहीनलाई लालपुर्जा

नवलपुर, २४ फागुन । मध्यविन्दु नगरपालिकाले–१ सेतापानीका ९० घर भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरिएको छ । मध्यविन्दुको वडा १, ५...

क्यान्सर र ब्रेन ट्युमर विरामीलाई आर्थिक सहायता दिने गण्डकी प्रदेशको निर्णय

बागलुङ, २९ माघ । गण्डकी प्रदेश सरकारले क्यान्सर र ब्रेन ट्युमर रोगबाट पीडित विरामीहरुलाई आर्थिक सहायता दिने भएको छ । बागलुङको धार्मिक पर्यटकीयस्थल सर्वसिद्धिधाम पञ्चकोटमा...

विद्यार्थीलाई जाडोमा न्यानो कपडा वितरण

बागलुङ, २५ पुष । सामाजिक कार्यमा सक्रिय रोट्रयाक्ट क्लव अफ बागलुङले बागलुङको सिगाना माविमा अध्यन गर्ने बिद्यार्थीहरुलाई न्यानो कपडा तथा स्टेशनरी सामाग्री सहयोग गरेको...

डुडियाँघाटमा मोटरेबल पुल निर्माण सुरु

बागलुङ, २१ पुष । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका स्थित डुडियाँघाटमा मोटरेबल पुल निर्माण सुरु भएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोग र स्थानीय सडक...

नक्कली नोटसहित एकजना पक्राउ

रौतहट, २० पुष । लाखौं नक्कली रुपैयाँसहित रौतहट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर ८ स्थित पटेल...