सहकारीको ब्याजदर अध्ययन गर्न समिति बनाइदै

काठमाडौं, ३० फागुन । सन्दर्भ ब्याजदर लागू गर्न नसकेको भन्दै आलोचित भएको सहकारी विभागले ब्याजदरको अध्ययनका लागि विज्ञ समिति बनाउन लागेको छ । सहकारीमा लागू...

घट्यो सुनको मुल्य, बागलुङमा तोलाको ७९ हजार ५ सय

बागलुङ, ३० फागुन । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य ह्वातै घटेको छ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य ३ हजारले घटेको हो । हिजो बिहीबार...

सुनको मुल्य घट्यो

बागलुङ, २९ फागुन । केहि दिनदेखि एकहोरो रुपमा बढेको सुनको मुल्य आज (बिहिबार) घटेको छ । बुधबार बागलुङ बजारमा ८३ हजार ३ सय रुपैयाँमा कारोबार...

सुनको मुल्य ४ सय घट्यो

बागलुङ, २८ फागुन । नेपाली बजारमा पहेंलो धातु सुनको मुल्य घटबढ भइरहेको छ । मंगलबार नयाँ रेकर्ड कायम गरेको सुनको मुल्यमा आज चार सय रुपैयाँ...

बागलुङमा सुनको मुल्य ८३ हजार ७ सय पुग्यो

बागलुङ, २७ फागुन । नेपाली बजारमा पहेंलो धातु सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम भएको छ बागलुङ बजारमा आज (मंगलबार) सुन प्रतितोला ८३ हजार ७ सय...

स्थानिय र कम्पनीको विवादले तित्याङमा खानी अनुशन्धानको काम रोकियो

अर्जुन कार्की बागलुङ, २७ फागुन । बागलुङ नगरपालिका वडा नम्बर ९ तित्याङमा तामाखानी उत्खन्न अनुशन्धानको काम अवरुद्ध भएको छ । स्थानियबासी र अनुशन्धान कम्पनी विच विवाद...

राहदानी विभागको गम्भीर लापर्बाहीका कारण सरकारले गुमायो डेढ करोड

काठमाडौं, २५ फागुन सेक्युरिटी प्रेस खरिद प्रक्रिया अन्योल भएपछि राहदानी विभागले दोस्रोपटक विद्युतीय राहदानी छपाइको लागि बोलपत्र आह्वान गरेको छ । तर, यसअघि सोही राहदानी...

पत्रिकाको बार्षिकोत्सवको खर्च राष्ट्रिय आविश्कार केन्द्रलाई

बागलुङ, २३ फागुन । बागलुङबाट प्रकाशित हुँदै आएको धौलागिरी जागरण दैनिकले बार्षिकोत्सवको खर्च कटौती गरेर राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरिएको छ । पत्रिकाको १४ औं बार्षिकोत्सवको...

बागलुङमा सुनको मूल्य ८३ हजार ५ सय पुग्यो

बागलुङ, २३ फागुन । बागलुङ बजारमा आज (शुक्रवार) सुन प्रतितोला ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । बागलुङ सुनचाँदी व्यवसायी संघका अनुसार छापावाला सुन...

बागलुङमा आज सुनको मूल्य ८१ हजार ७ सय रुपैयाँ

बागलुङ, २२ फागुन । बागलुङ बजारमा आज (बिहिवार) सुन प्रतितोला ८१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । बागलुङ सुनचाँदी व्यवसायी संघका अनुसार छापावाला सुन...