बागलुङमा आज सुनको मूल्य ८१ हजार ७ सय रुपैयाँ

बागलुङ, २२ फागुन ।
बागलुङ बजारमा आज (बिहिवार) सुन प्रतितोला ८१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।
बागलुङ सुनचाँदी व्यवसायी संघका अनुसार छापावाला सुन प्रतितोला ८१ हजार ७ सय र तेजावी सुन प्रतितोला ८१ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको जनाएको छ ।
यस्तै असली चादी ९ सय ३० रुपैयाँमा कारोबार भएको संघले जनाएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here