बागलुङमा सुनको मुल्य ८३ हजार ७ सय पुग्यो

बागलुङ, २७ फागुन ।
नेपाली बजारमा पहेंलो धातु सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम भएको छ
बागलुङ बजारमा आज (मंगलबार) सुन प्रतितोला ८३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बागलुङ सुनचाँदी व्यवसायी संघका अनुसार छापावाला सुन प्रतितोला ८३ हजार ७ सय र तेजावी सुन प्रतितोला ८३ हजार ४ सय रुपैयाँमा कारोबार भएको जनाएको छ ।
यस्तै असली चाँदी ९ सय ८० रुपैयाँमा कारोबार भएको संघले जनाएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here