बागलुङमा सुनको मूल्य ८३ हजार ५ सय पुग्यो

बागलुङ, २३ फागुन ।
बागलुङ बजारमा आज (शुक्रवार) सुन प्रतितोला ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।
बागलुङ सुनचाँदी व्यवसायी संघका अनुसार छापावाला सुन प्रतितोला ८३ हजार ५ सय र तेजावी सुन प्रतितोला ८३ हजार २ सय रुपैयाँमा कारोबार भएको जनाएको छ ।
यस्तै असली चाँदी ९ सय ९० रुपैयाँमा कारोबार भएको संघले जनाएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here