
काठमाडौं, १६ माघ । बाँकेको कोहपलुरमा आफ्नै बाबुले पेट्रोल खन्याएर आगो लगाएका छोराको मृत्यु भएको छ। श्रीमती घाइते छन्।
गंगाको उपचार भइरहेको बाँकेका प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद घर्तीमगरले नेपालखबरलाई जानकारी दिए।
हिजो साँझ करिब ७ बजेको समयमा घरायसी झगडामा भानुभक्तले श्रीमती गंगा विक र २ वर्षिय छोरा प्रिन्स विकलाई पेट्रोल छर्किएर आगो लगाएको थिए।