नेपाल र जिम्बावेको खेल वर्षाका कारण रोकियो

काठमाडौँ, १९ बैशाख । कीर्तिपुरमा जारी दोस्रो टी २० खेल अन्तर्गत नेपाल र जिम्बावेबीचको खेल वर्षाका कारण स्थगित भएको छ ।

खेल रोकिँदासम्म ५ ओभरमा विकेट गुमाउँदै जिम्बावेले ४८ रन बनाएको थियो । टस जितेर फिल्डिङ रोजेको नेपालले जिम्बावेलाई ब्याटिङको निम्तो दिएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here