कोरोना अपडेटः २४ घण्टामा ३५ जनाको मृत्यु, ४९ सय बढी संक्रमित

२६ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको तथ्यांक ह्वात्तै बढेको देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार १२३ जनाको परीक्षणमा ४९०४ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही अवधिमा संक्रमणका कारण ३५ जनाको मृत्यु भएको छ भने २११५ जना संक्रमणमुक्त भएका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here