रातमा झिलिमिली लामो झोलुङ्गे पुल (फोटो फिचर)

बागलुङ, १६ पुस । बागलुङ जिल्लाको बागलुङ नगरपालिका–१ बाङ्गेचौरदेखि पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ पाङ्ग जोड्ने ५६७ मिटर लामो झोलुङ्गे पुलमा बत्ति जडान गरिएपछि देखिएको दृश्य । पुल निर्माण सम्पन्न पछि पर्यटकहरुलाई आकर्षण गर्नको लागि बागलुङ नगरपालिकाले उक्त पुलमा बत्ति जडान गरेको हो ।
नगरपालिकाले पुल उद्घाटन पछि मात्र दैनिक बत्ति बाल्ने जनाएको छ ।
–तस्विरः अर्जुन कार्की

फोटोहरु

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here