बागलुङ, २५ असोज ।
बागलुङ जिल्लाको बागलुङ नगरपालिका–१ बाङ्गेचौरदेखि पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ जोड्ने नेपालकै लामो झोलुङ्गे पुलको विहानीको समयमा देखिएको सुन्दर दृश्य ।
तस्विरः अर्जुन कार्की