राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

काठमाडौं, २ भदौ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ ।

उनको आफ्नै निवासमा निधन भएको पारिवारिक सदस्यले जानकारी दिए ।

वि.सं. १९७६ असोज ७ गते लम्जुङमा जन्मिएका घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैलीका कुशल कवि एवं गीतकार हुन् । उनलाई ‘राष्टकवि’ को उपाधिले सम्मान गरिएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here