हेर्नुहोस् सरकारले पारित गरेको नयाँ नक्सा

काठमाडौं, ५ जेठ, ।
मन्त्रिपरिषद बैठकले पारित गरेको लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको नेपालको नक्सा सार्वजनिक भएको छ ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भारतले अतिक्रमण गरेका नेपालका लिपुलेक, कालापानी र लिम्पियाधुराका भू-भागलाई समेटेर बनाइएको नेपालको नयाँ नक्सा पारित गरेको हो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here