थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३०४ पुग्यो

काठमाडौं, ५ जेठ ।
नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

रौतहट र बारामा गरी थप ९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्ति

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here