
काठमाडौं, ४ जेठ ।
नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धनकुटामा एक जना महिला स्वास्थ्यकर्मी, विराटनगरमा एक जना महिला र पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँग नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या २९५ पुगेको छ ।
यसमध्ये दुईजनाको निधन भइसकेको छ ।











