नेपालमा कोरोना संक्रमितको संख्या २८१

काठमाडौं, ३ जेठ ।
नुषामा शनिबार दुई जना कोरोना संक्रमित थपिएका छन् ।
धनुषाका २० र ६५ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या २ सय ८१ पुगेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here