बहराईनमा रहेका २ सय ५५ जना नेपालीलाई कोरोना संक्रमण, ८ जनाको ज्यान गयो

काठमाडौं, २५ बैशाख ।
बहराइनमा रहेका ८८ जना नेपालीलाई कोरोना संक्रमणको पुष्टि भएकाे छ । योसँगै बहराइनमा कोरोना सङ्क्रमित नेपालीको संख्या २ सय ४५ पुगेको छ ।

संक्रमण नेपालीको अवस्था सामान्य रहेको त्यहाँ रहेको नेपाली दूतावासले जानकारी दिएको छ ।

सङ्क्रमितमध्ये कति नेपाली निको भए भनेर खुलाइएको छैन । बहराइनमा ८ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here