काठमाडौं, २४ वैशाख ।
सरकारले जेठ ५ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन १० दिन लम्ब्याउने निर्णय गरेको हो ।
यसअघि घोषित लकडाउन २५ वैशाखसम्म छ ।
कोरोना सङ्क्रमण रोक्न सरकारले चैत ११ गतेदेखि लकडाउन गर्ने घोषणा गरेको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here