नेपालको लामो झोलुंगे पुल (फोटो फिचर)

बागलुङ नगरपालिका–१ बांंगेचौरदेखि पर्वतको कुश्मा नगरपालिका–१ पाङ जोड्ने नेपालकै लामो झोलुंगे पुल । उक्त पुल ५६७ मिटर लामो छ । लकडाउनको अवधिमै निर्माण सम्पन्न गरिएको पुलमा लाइट राख्ने काम मात्र बाँकी रहेको निर्माण कम्पनीले बताएको छ । तस्वीर : अर्जुन कार्की

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here