बागलुङका विष्टले थाइल्याण्डमा जिते काश्य पदक

603

बागलुङ, २४ कार्तिक ।
थाइल्याण्डको बैंकमा भएको दोस्रो टिभारा अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा बागलुङका नन्दु विष्टले काश्य पदक जितेका छन् ।
विष्टले नेपालको प्रतिनिधित्व गर्दै पुम्से विधा तर्फ तेस्रो (काश्य पदक) भएका हुन् ।
नेपाल, थाइल्याण्ड, मेनमार, भारत, कोरिया र हङकङका खेलाडीहरुको सहभागिता रहेको प्रतियोगितामा पुम्से विधा तर्फ प्रथम र द्धितिय मेनमारका खेलाडी भएका थिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here