बागलुङ, १५ कार्तिक ।
बागलुङका कराँते खेलाडी कपिल रोका मगरले मलेसियामा भएको अन्तरास्ट्रिय कराते प्रतियोगितामा रजत पदक प्राप्त गरेका छन् ।


मगरले ५५ केजि तौल समुहमा मलेसियाका राष्ट्रिय खेलाडीसँग पराजित हुँदै रजत पदकमा चित्त बुझाएका हुन् ।
मगरलाई बक्स अफिस इन्टरनेशनल ग्रुपको आयोजनामा विश्व परिक्रमा नागरिक सम्मान तथा अवार्ड कार्यक्रममा सम्मान गरिएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here