लोकदोहोरी गित प्रतिष्ठान बागलुङको अध्यक्षमा पौडेल

बागलुङ, १ भदौ ।
नेपाल लोकदोहोरी गित प्रतिष्ठान बागलुङ शाखाको अध्यक्षमा गणेश पौडेल चयन भएका छन् ।
दोहोरी गित प्रतिष्ठान बागलुङको ७ औं अधिवेशनले पौडेलको अध्यक्षतामा २० सदस्य नयाँ कार्यसमिति गठन गरेको हो ।
समितिको प्रथम उपाध्यक्षमा सरस्वती खड्का परियार, द्धितिय उपाध्यक्षमा ताराप्रसाद शर्मा, महिला उपाध्यक्षमा मंगला लिम्बु, सचिवमा शिव शर्मा, कोषाध्यक्षमा प्रम थापा, सहसचिवमा जमुना श्रीस, सहकोषाध्यक्षमा कल्पना चालिसे रहनुभएको छ ।
यस्तै सदस्य प्रबक्तामा सौगात खड्का, सदस्यहरुमा निशा श्रीस, सुमन खड्का, सज्जन सिंह, मिना परियार, प्रकाश थापा, मुना कार्की, प्रतिमान थापा, समिन्द्र परियार, धना सुनार, रविना सुनार र तुलसी थापा छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here