तंग्राममा प्रधानमन्त्री स्वरोजगार

बागलुङ, २५ असार ।
बागलुङको काठेखोला गाँउपालिका–४ तंग्राममा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सुरु भएको छ ।
काठेखोला–२ भीमापोखरा र तंग्रामको सिमाना ढुढियादेखिको सडकखण्डमा सोलीङ गर्न बेरोजगार सूचीमा दर्ता भएका ३० जनालाई निर्माण सेवामा रोजगार प्रदान गरिएको हो । कामदारहरुलाई काठेखोला गाउँपालिकाको नियम अनुसार ८ सय ५० रुपैयाँका दरले ज्याला दिइने वडाअध्यक्ष केशरबहादुर थापाले बताए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here